×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

६ महिना पूरा हुदाँपनि प्रदेश मुख्यमन्त्री राईको सम्पत्ति विवरण सार्वजनिक भएन

२५ भाद्र २०७५

विराटनगर,भदौ २५
प्रदेश सरकार गठन भएको ६ महिना पूरा हुदाँपनि प्रदेश नं १ का सरकारका सदस्यहरुले सम्पत्ति विवरण बुझाउन अटेर गरेका छन् । मुख्यमन्त्री शेरधन राईसहित तीन जना मन्त्रीले अझैपनि आफनो सम्पत्ति विवरण बुझाएका छैनन् । प्रदेश सरकारको मन्त्रिमण्डल पाँच सदस्य रहेको छ । जसमा सामाजिक बिकास मन्त्री जीवन घिमिरे र आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मात्र आफनो सम्पत्ति विवरण बुझाएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

आन्तिरिक मामिला तथा कानुन मन्त्री कार्की र सामाजिक बिकासमन्त्री घिमिरेले भने पदधारण गरेको ६० दिन अगावै आफनो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएका थिए ।मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार मुख्यमन्त्री शेरधन राई, उद्योग वन,वातावरण तथा पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैतले आफनो सम्पत्ति विवरण हालसम्म बुझाएका छैनन् ।

Advertisement

पाँच सदस्यमन्त्री मण्डलमध्ये भौतिक पूर्वधार र कृषि तथा सहकारी मन्त्रालयले अहिलेसम्म मन्त्री पाउन सकेको छैन । कानुन अनुसार मुख्यमन्त्री तथा मन्त्रीहरुले आफू पदमा नियुक्त भएको १५ दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान छ । तर,प्रदेश सरकारका मुख्यमन्त्री चयन भएको झण्डै सात महिना हुँदा पनि सम्पत्ति विवरण बुझाएका छौनन् । २०७४ फागुन ११ गते तत्कालीन एमाले प्रदेश संसदीय दलका नेता शेरधन राई प्रदेश १ को मुख्यमन्त्री पदमा वाहाली भएका थिए । उक्त दिन नै राईले पाँच सदस्य मन्त्री मण्डल गठन गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण सोही कार्यालयको बेबसाइटमार्फत सार्वजनिक गर्ने चलन छ ।

Advertisement

मन्त्रिपरिषद्का सदस्यहरुले भ्रष्टाचार निवारण ऐन, ०५९ को दफा ५० बमोजिम आफ्नो र परिवारको नाममा रहेको चल अचल सम्पत्तिको विबरण ६० दिनभित्र सार्वजनिक गर्ने प्राबधान छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top