अफगानी महिलालाई गैर–सरकारी संस्थामा काम गर्न दिन तालिबानलाई राष्ट्रसङ्घको आग्रह

१० पौष, एजेन्सी । संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन तालिबानलाई आग्रह गरेको छ ।

राष्ट्रसङ्घले देशकै अर्थतन्त्रका लागि काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन आग्रह गरेको हो ।

तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुगेको सन्दर्भमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले यस्तो टिप्पणी गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।

Advertisement

सन् २०२२ डिसेम्बर २४ मा तालिबानको अर्थ मन्त्रालयले घरेलु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अर्को सूचना जारी नभएसम्म महिला कामदारहरूको रोजगारी निलम्बन गर्न आदेश दिएको थियो ।

तालिबानको निर्णयको स्वदेशी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

मानवीय सहायतामा भर परेको देश अफगानिस्तानको अर्थतन्त्र अहिले महिलालाई काम गर्न प्रतिबन्ध लगाएका कारण झनै खस्कँदै गएको राष्ट्रसङ्घको भनाइ छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top