×

NEPAL TIMES UPDATES

Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026

यति एअर दुर्घटना कसरी भएको थियो ? आयो प्रतिवेदन

१२ पुष २०८०

१२ पुष,काठमाण्डौ ।
गत वर्ष माघ १ गते पोखरा विमानस्थलमा अवतरणका क्रममा भएको यती एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिलाई मुख्य कारण मानिएको छ । ६८ जना यात्रु र चारजना चालक दलका सदस्य बोकेको यतीको उक्त विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण दुर्घटनामा परेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीलाई बुझाएको हो ।

पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिनमा तयार पारेको उक्त प्रतिवेदनमा दुर्घटनाको कारणलाई मानवीय कमजोरी भनिएको हो । उक्त विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग बनाएको थियो ।

Advertisement
Advertisement

आयोगमा हवाईविज्ञ एवम् नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मतसम्भार विषयका इन्जिनियर एकराजजंग थापा सदस्य थिए । त्यस्तै आयोगको सदस्यसचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई तोकिएको थियो ।

प्रतिवेदन बुझ्ने क्रममा मन्त्री किरातीले आयोगको सुझावलाई कडाइसाथ कार्यान्वयन गर्न मन्त्रालयमातहतका निकाय र अधिकारीलाई निर्देशन दिए । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ जहाज पोखरास्थित सेती खोँचमा खसेर दुर्घटना भएको थियो ।

जहाजमा चालक दलको नेतृत्व क्याप्टेन कमल केसीले गरेका थिए । तर जहाजका मुख्य चालक क्याप्टेन केसी सहचालकको सीटमा थिए । सहचालक अञ्जु खतिवडा मुख्य चालकको सीटमा थिइन् । उनको त्यो अन्तिम प्रशिक्षण उडान थियो । त्यो उडानमा सफलता मिलेको भए उनी मुख्य पाइलटको जिम्मेवारीमा पुग्ने थिइन् ।

Advertisement

पोखराको आकाशमा पुगेपछि प्रशिक्षक पाइलट केसीले खतिवडालाई जहाज अवतरणका लागि निर्देशन दिइरहेका थिए । अन्तिम अवस्थासम्म इन्जिनमा पावर नआएपछि केसीले जहाज अवतरणको नेतृत्व लिएका थिए।

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top