NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण बुधबार असार १८ , २०८२
इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ? बुधबार असार १८ , २०८२
हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान बुधबार असार १८ , २०८२
आजबाट विद्या भण्डारीले सरकारी सेवासुविधा नलिने बुधबार असार १८ , २०८२
Next
Prev

समाचार

एनएसएलको पुरस्कार राशि दोब्बरले बढ्यो

बिहिबार पुस १२ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
एनएसएलको पुरस्कार राशि दोब्बरले बढ्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१२ पुष ,काठमाडौँ ।
नेपाल सुपर लिग (एनएसएल)को पुरस्कार रकम अघिल्लो संस्करणमा भन्दा दोब्बरले बढेको छ । अघिल्लो संस्करणमा च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएकोमा यो संस्करणमा च्याम्पियन हुने टोलीले ७० लाख पाउने आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ ।

लिगको पूर्वसंध्यामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका मेनेजिङ डाइरेक्टर श्रेयांश कार्कीले पुरस्कार रकम बढ्ने भए पनि यतिनै हुने भनेर निर्क्योल भइनसकेको बताएका थिए । जारी लिगमा आज दोस्रो क्वालिफायर्समा पोखरा थण्डर्स र ललितपुर सिटी भिड्दैछन् । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

आजको विजेता टोलीले फाइनलमा धनगढी एफसीसँग उपाधिका लागि पर्सि शनिवार खेल्नेछ । अस्ति मङ्गलवार भएको इलिमिनेटरमा काठमाण्डौ रेजर्सलाई ३–० गोलले हराउँदै ललितपुर फाइनल नजिक पुगेको हो । पोखरा पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो । उसले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो ।

Advertisement

जारी लिगको उपविजेता हुने टोलीले २० लाख रुपैयाँ प्राप्त गर्नेछ । आयोजकले प्रतियोगिताको भ्यालुएबल खेलाडी बन्दै ‘गोल्डेन बल’ जित्ने खेलाडीले २ लाख रुपैयाँ पाउने बताएको छ । त्यस्तै, ‘गोल्डेन बुट’ जित्ने शीर्ष गोलकर्ता, ‘गोल्डेन ग्लभ्स’ पाउने उत्कृष्ट गोलकिपर र इमर्जिङ प्लेयरले १÷१ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरीले आगामी संस्करणमा पुरस्कार रकम अझै बढाएर लैजाने बताएकी छन् । एनएसएलको दोस्रो संस्करणले नयाँ च्याम्पियन पाउने पक्का भएको छ । साविक विजेता काठमाडौं रेजर्स एलिमिनेटर बाट बाहिरिएसँगै एनएसएलमा यसपटक नयाँ टोलीले उपाधि उचाल्ने निश्चित भएको हो ।

दशरथ रंगशालामा जारी एनएसएसलमा ललितपुर सिटी एफसी विरुद्ध मंगलबार ३–० ले पराजित भए सँगै काठमाडौंको उपाधि यात्रामा पूर्णविराम लागेको हो । लिग चरणको अन्तिम खेलमा ललितपुर विरुद्ध नै १–० को जित निकाल्दै प्लेअफमा स्थान बनाएको काठमाडौंको बाहिरिएपछि अब ३ टोली उपाधि दौडमा बाँकी रहेका छन् ।

पहिलो क्वालिफायरमा सोमबार पोखरा थन्डर्सलाई टाईब्रेकरमा ४–३ ले हराउँदै धनगढी एफसीले फाइनलमा पुगेको थियो । यसपटक उपाधि दौडमा बाँकी रहेका ३ टोली मध्ये धनगढीसँग मात्र एनएसएलको फाइनल खेलेको अनुभव छ । पहिलो संस्करणमा पनि पहिलो क्वालिफाइयर जित्दै फाइनल पुगेको धनगढी फाइनलमा पराजित भएको थियो ।

पोखरा र ललितपुरबीचको खेलको निर्णय पहिलो पटक बिहीबारको जित हारमा हुनेछ । यसअघि दुबै भेटमा यि दुईले अंक बाँडेका थिए । लिग चरणमा यसपटक र सन् २०२१ को पहिलो संस्करणमा पनि पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए ।

Tags: #एनएसएलको पुरस्कार दोब्बर

लोकप्रीय

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२

विचार

थप समाचार

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन
ताजा समाचार

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान
अन्तर्राष्ट्रिय

हाइपरसोनिक मिसाइलमा चीनको छलांग, Feitian 2  को सफल उडान

बुधबार असार १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

ज्वालाले झारे झाँक्रीको झाँको, शिक्षकलाई समर्थन

अध्यक्षलाई ’सिनो’ भनेपछि झाँक्री कारबाहीमा, एसले सोध्यो स्पष्टीकरण

बुधबार असार १८ , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानले चीनसंग जे–१० सी लडाकु विमान किन्ने

बुधबार असार १८ , २०८२
चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

चीनबाहिरै आफ्नो उत्तराधिकारी हुने दलाई लामाको घोषणा, बेइजिङले मान्ला ?

बुधबार असार १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.