१२ पुष ,काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल)को पुरस्कार रकम अघिल्लो संस्करणमा भन्दा दोब्बरले बढेको छ । अघिल्लो संस्करणमा च्याम्पियन काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएकोमा यो संस्करणमा च्याम्पियन हुने टोलीले ७० लाख पाउने आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले जनाएको छ । लिगको पूर्वसंध्यामा आयोजित पत्रकार सम्मेलनमा म्यानेजमेन्टका मेनेजिङ डाइरेक्टर श्रेयांश कार्कीले पुरस्कार रकम बढ्ने भए… Continue reading एनएसएलको पुरस्कार राशि दोब्बरले बढ्यो