×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

मोरङमा लागु औषध अपराध बिरुद्धको तीन महिने अभियान संचालन

२५ भाद्र २०७५

मोरङ, भदौ २५
जिल्ला प्रहरी कार्यालय मोरङले लागु औषध अपराध बिरुद्धको ३ महिने अभियान संचालनमा गरेको छ । अभियानको बिराटनगर भन्सार कार्यालय रानीमा सोमबार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको हो । अभियान भाद्र २५ गते देखी मंसिर २४ गते ३ महिना सम्म संचालन गरिने छ ।

कार्यक्रममा बोल्दै प्रमुख आतिथि तथा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले लागु औषधको समस्याले समाजलाई बिकृति तर्फ धकेलिरहेको हुँदा यो समस्या प्रमुख सुरक्षा चुनौतीका रुपमा रहेको बताए । उनले चोरी, लुटपाट, अपहरण तथा कर्तब्य ज्यान जस्ता बिभिन्न सामाजिक अपराधहरुको जड पनि लागु औषध दुब्र्यसनीनै रहेको हुँदा यो अभियानले बिभिन्न किसिमका सामाजिक अपराधहरुलाई निरुत्साहित गर्ने अपेक्षा राखिएको बताए ।

Advertisement

त्यस्तै मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले हाम्रो समाजको ठुलो जमात लागु औषधको दलदलमा फसिरहेको र यसबाट हाम्रो सामाजिक संरचनात्मक बिकासलाई नै नकरात्मक दिशा तर्फ धकेलिरहेकोले लागु औषध दुब्र्यसन, ओसार पसार, खरिद बिक्री जस्ता अपराधबाट युवा जमातलाई जोगाउने अभिप्रायका साथ सरोकारवाला सबै पक्षहरुसंग समन्वय गर्दै उल्लेख्य मात्रामा रहेको लागु औषध दुव्र्यसनीहरुलाई लक्षित गरी यो कार्यक्रम “ लागु औषध अपराध बिरुद्धको अभियान”  लागु गरिएको बताए ।

Advertisement

उनले थप प्रस्ट पार्नु हुँदै स्वयं लागु औषद दुव्र्यसनीहरु, अभिभावकहरु, घर परिवार, समाज, सम्पर्कमा आउने प्रहरी, पुनस्र्थापना केन्द्र, उपचार केन्द्र लगायत सबैले लागु औषध दुब्र्यसनीहरु प्रति सकारात्मक ब्यबहार प्रदर्शन गर्न सकेमा उनीहरु अवश्य पनि परिवर्तन हुन सक्छन भन्ने अवधारणा अनुरुप यो अभियान संचालन गरिएको प्रस्ट पारे ।कार्यक्रमको अध्यक्षता बिराटनगर महानगरपालिका–१४ का वडा अध्यक्ष बालदेव यादवले गरेका थिए ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top