×

NEPAL TIMES UPDATES

Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026

इजरेल र हिजबुल्लाह आमनेसामनेः एकअर्कालाई सिध्याउने धम्की

१९ पुष २०८०

१९ पुष, एजेन्सी ।
गाजामा हमास र इजरायलबीच जारी युद्ध अब अन्य मुलुकहरुमा समेत फैलिन थालेको छ । इजरायलले यसै साता लेबनानमा प्रवेश गरेर एक ड्रोन आक्रमणमा हमासको डिपुटी चीफ सालेह अल अरुरीको हत्या गरेको छ । यता बुधबार इरानमा पूर्व जनरल कासिम सुलेमानीको चिहानमा दुई वटा बम विस्फोट भयो ।

यसमा परि सयभन्दा धेरैको ज्यान गयो, २०० बढि घाइते भएका छन् । यो हमलामा इजराली भूमिका रहेको दाबी गरिएको छ, तर आधिकारिक पुष्टि भएको छैन । यसैबीच इजरायलका जासुसी विभाग प्रमुखले भनेका छन् कि, हामी जहाँ मौका मिल्छ त्यहाँ बदला लिने छौं र लिइ पनि रहेका छौं ।

Advertisement
Advertisement

यद्यपी इरानमा भएको विस्फोटको इजरायलले अहिलेसम्म केही जिम्मा लिएको छैन न त यसबारे कुनै प्रतिक्रिया दिएको छ । तर मोसाद चीफ डेविड बर्नियाको बयानले भने त्यसको संकेत गरेको छ । डेभिड बर्नियाले भने, मोसाद एजेन्सी ती हत्याराहरुलाई निपट्नका लागि तत्पर छ जसले ७ अक्टुवरमा हमला गरेका थिए ।

उनले भने, त्यो हमलाको बदला लिनका लागि हामीलाई समय लाग्नेछ, जस्तो म्युनिख हत्याकाण्डपछि भएको थियो । तर उनीहरुमाथि हाम्रो हात अवस्य नै पर्नेछ, भलै तिनिहरु जहाँसुकै होउन । हामीले आफ्नो बदला लिएरै छाड्ने छौं । डेभिड बर्नियाले बुधबार मोसादका पूर्व चीफ जभि जामिरको अन्तिम संस्कारका क्रममा यस्तो बताएका हुन् ।

जभि जामिरको नेतृत्वमा नै इजरायलले १९७२ मा प्यालेस्टाइनको उग्रवादी समूहहरुमाथि आक्रमण गरेको थियो । डेभिडको यो बयान अरुरीको हत्या भएको ठिक एक दिनपछि आएको हो । अरुरीको हत्याले लेबनानमा सक्रिय उग्रवादी संगठन हिजबुल्लाह पनि विच्किएको छ ।

उसले इजरायलसंग यसको बदला लिने धम्की दिएको छ । हिजबुल्लाहले भनेको छ कि, इजरायलको यो हमला लेबनानको सम्प्रभुतामाथि पनि आक्रमण हो । हिजबुल्लाहको यो धम्कीपछि इजरायल हाईअलर्टमा रहेको छ । यसै कारण इजरायलले बयान जारी गर्दै भनेको छ, हाम्रो हमला लेबनानमाथि होइन, बरु हाम्रा मानिसहरुलाई मार्नेमाथि हो भन्दै उसले स्पष्टीकरण दिएको छ ।

बुधबार भएको हमलामा अरुरीका साथै हमासका थप ६ लडाकुहरु पनि मारिएका थिए । डेभिड बर्नियाले भने, हरेक अरबीहरुले यो बुझुन् कि यदी उनीहरुका सन्तानले ७ अक्टोबरको हमलामा भाग लिएका थिए भने तिनिहरुले उनीहरुको टाउको काखमा राखेर रुनु पर्नेछ ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top