NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ? मङ्लबार भदौ ३१ , २०८२
सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ? मङ्लबार भदौ ३१ , २०८२
बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ? मङ्लबार भदौ ३१ , २०८२
भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते मङ्लबार भदौ ३१ , २०८२
प्रधानमन्त्रीको काँधमा १५ मन्त्रालय, एक्सनमा ३ मन्त्री मङ्लबार भदौ ३१ , २०८२
Next
Prev

समाचार

भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?

सोमवार पुस २३ , २०८०
Reading Time: 1 min read
A A
भारतलाई बिच्क्याएर चीनको झोलीमा किन पुग्यो माल्दिभ्स ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२३ पुष,एजेन्सी ।
माल्दिभ्सका मन्त्रीसहित केही अधिकारीहरुद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आपत्तिजनक टिप्पणीपछि भारत र माल्दिभ्सबीच अहिले जुहारी चलिरहेका बेला राष्ट्रपति मोहम्मद मुइज्जु चीन पुगेका छन् ।

उनी पत्नी साजिदा मोहम्मदसहित आइतबार राती चीन भ्रमणमा निस्किएका हुन् । यो भ्रमण चीनका राष्ट्रपति सी जिंगपिंगको निमन्त्रणमा भएको हो । राष्ट्रपति मुइज्जूका साथ उच्च स्तरीय प्रतिनिधिमण्डल रहेको छ ।

एक वरिष्ठ अधिकारीले बताएअनुसार दुवै शीर्ष नेताहरु बीचको बैठकले रणनीतिक मार्गदर्शन प्रदान गर्नेछ । साथै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाईमा पुर्याइने पनि बताइएको छ ।

LS Auto

मुइज्जू र प्रथम महिला साजिदा मोहम्मद ८ देखि १२ जनवरीसम्म चीन भ्रमणमा रहने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिंगले शुक्रवार बताएका थिए । मोहम्मद मुइज्जू चीन समर्थक राजनेताका रुपमा चर्चित छन् ।

उनले यसअघिको भारत पहिलो विदेश भ्रमणको परम्परालाई तोड्दै चीन गएका हुन् । यद्यपी यो उनको दोस्रो विदेश भ्रमण हो । यसअघि उनी टर्कि पुगेका थिए । त्यसपछि कोप २८ शिखर सम्मेलनका लागि दुबई गएका थिए ।

अहिले चीन भ्रमणमा रहेको मुइज्जूलाई चिनियाँ राष्ट्रपति सी जिंगपिंगले एक स्वागत समारोहको आयोजना गरेका छन् । सीले चीन र माल्दिभ्सबीच सदियौंदेखि मित्रता रहँदै आएको बताएका छन् ।

कुटनीतिक सम्बन्धको स्थापनापछि पछिल्ला ५२ वर्षमा दुवै देशले एकअर्कासंग सम्मानपूर्वक व्यवहार राखेका छन् । मुइज्जूअघि भने माल्दिभ्सका पूर्व राष्ट्रपतिहरुले भारत भ्रमणलाई पहिलो प्राथमिकतामा राख्दै आएका थिए ।

तर मुइज्जूले न केबल त्यो परम्परा तोडेका छन्, उनले वर्षौदेखि आफ्नो देशमा रहेका भारतीय सेनालाई पनि हटाउन लागेका छन् । यस्तै माल्दिभ्सले भारतसँगको हाइड्रोग्राफिक सर्वेक्षण सम्झौता पनि खारेज गरेको छ ।

Tags: #माल्दिभ्सका मन्त्री#मोदीको मजाक उडाउँदै मुइज्जू

लोकप्रीय

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२

विचार

थप समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?
ताजा समाचार

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन
आर्थिक

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते
अन्तर्राष्ट्रिय

भारतको सिमलामा गाडी दुर्घटनाः ४ नेपालीको मृत्यु, २ घाइते

मङ्लबार भदौ ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

क्षति विवरण संकलन गर्दै सरकार, कति पुग्ला ?

मङ्लबार भदौ ३१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य हालसम्मकै उच्च कति बढ्यो ? कति पुग्यो ?

मङ्लबार भदौ ३१ , २०८२
बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनले जे–जे भने त्यही पूरा भो, तर किन बनेन् प्रधानमन्त्री ?

मङ्लबार भदौ ३१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.