×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

सिंगापुरमा पनि भ्रष्टचार, राजीनामा दिएलगत्तै मन्त्री पक्राउ

४ माघ ,एजेन्सी ।

भारतीयमुलका सिंगापुरका यातायातमन्त्री सुब्रमन्यम इश्वरण भ्रष्टाचार आरोपमा पक्राउ परेका छन् । स्वच्छ सुशासनका लागि विश्वलाई आफ्नो परिचय दिदै आएको सिंगापुरका यातायातमन्त्री इश्वरणलाई भ्रष्टाचारका २७ वटा अभियोगमा आज अदालतमा पेश गरिएको हो । उनलाई सरकारी सेवकको नायाज लाभ उठाएको सहित २७ वटा अभियोग लगाइएको हो ।

Advertisement
Advertisement

भ्रष्टाचारको आरोप लागेपछि इश्वरणले आजै राजीनामा दिएका थिए । इश्वरण सत्तारुढ पिपुल्स एक्सन पार्टीका सदस्य हुन्। सन् २०२३ जुलाईमा भ्ष्टाचारको मुद्धा सुरु भएसँगै उनले आफ्नो सबै तलब र सेवा सुविधा फिर्ता गर्ने बताएका थिए । सन् २०२३ को जुलाईमा पक्राउ परेपछि उनलाई अनुपस्थित बिदामा थिए ।

पक्राउ हुँदा पनि उनलाई प्रतिमहिना ८ हजार ५०० डलर दिइएको थियो । यसका अलावा सांसदका रुपमा उनले अतिरिक्त १५ हजार डलर भत्ता पाईरहेका थिए । सिंगापुरका सांसदहरुले विश्वका अन्य देशका सांसदहरुको तुलनामा सबैभन्दा धेरै तलब भत्ता पाउने गर्छन । सिंगापुरका मन्त्रीहरुको न्यूनतम मासिक तलब ४५ हजार डलर रहेको छ ।

यो भनेको नेपालको ४४ लाख भन्दा बढी हो । उच्च तलब भत्ताले भ्रष्टाचार रोक्ने सिंगापुरका नेताहरुले बताउने गरेका छन् । इश्वरणले अर्बपति होटल व्यवसायी ओङ बेङ सेङको व्यवसायलाई फाइदा पुग्ने गरी काम गरेबापत १ लाख ६० हजार डलरबराबरको हवाई टिकट,होटल बसाँई र ग्राण्ड पिक्सको टिकट लिएको आरोप लगाइएको छ ।

उनलाई सांगितिक कार्यक्रम र फुटबल खेलको टिकट लिएको समेत आरोप लगाइएको छ । सन् २०२३ जुलाईमा इश्वरणले ओङ बेङ सेङसंगै पक्राउ परेका थिए । ओङ बेङले सन् २००८ मा सिंगापुरमा फर्मुला वान रेस भित्रएका थिए । इश्वरणलाई लागेका सबै २७ आरोपमा ओङ बेङको नामसमेत समावेश छ ।

इश्वरणले सत्तारुढ पार्टी पिपुल्स एक्सन पार्टीका नेता हुन् ।त्यसो त आफूमाथिको सबै अभियोग उनलेअस्वीकार गरेका छन् । सिंगापुरका सांसदहरू विश्वमा सबैभन्दा धेरै तलब लिनेमा पर्दछन् । सिंगापुरमा यस अघि सन् १९८६ मा पनि मन्त्रीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो । अभियोगपछि तत्कालीन राष्ट्रिय विकास मन्त्री तेह चियाङ्गले आत्महत्या गरेका थिए ।

Advertisement

ट्रान्परेन्सी इन्टरनेशनलको पछिल्लो तथ्याङ अनुशार विश्वभर सबैभन्दा कम भ्रष्टचार हुने मुलुकमा सिंगापुर पाँचौ स्थानमा रहेको छ । यो सूचीमा सबैभन्दा कम भ्रष्टचार हुने मुलुकमा डेनमार्क पहिलो स्थानमा छ । ट्रान्परेन्सीका अनुशार विश्वका १ सय ८० देशहरु मध्ये भ्रष्टचार हुने मुलुकहरुमा नेपाल १ सय १० औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टचार हुने मुलुकमा सोमालिया परेको छ ।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top