NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

अब उत्तर कोरियाले समुद्रमा ‘आतंक’ फैलाउने

शुक्रबार माघ ५ , २०८०
Reading Time: 1 min read
A A
Advertisement
उत्तर कोरियाद्वारा फेरि अर्को मिसाइल परीक्षण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

५ माघ, एजेन्सी ।
राष्ट्र संघसहित पश्चिमा राष्ट्रहरुको प्रतिबन्धका बीच पनि लगातार अत्यधुनिक हतियारसहित क्षेप्यास्त्रहरुको परीक्षण गर्दै आएको उत्तर कोरियाले फेरि पानी मुनि सबैभन्दा घातक मानिएको परमाणुको परीक्षण गरेको छ । अमेरिका, दक्षिण कोरिया र जापानले गरेको संयुक्त सैन्य अभ्यासको प्रतिक्रिया स्वरुप उत्तर कोरियाले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियार सिस्टमको परीक्षण गरेको त्यहाँको सञ्चार माध्यमले जनाएको छ ।

उत्तर कोरियाले शुक्रबार दक्षिण कोरिया, अमेरिका र जापानबीचको पछिल्लो संयुक्त सामुद्रिक अभ्यासको प्रतिक्रियास्वरूप विकास भइरहेको पानीमुनि आणविक हतियार प्रणालीको परीक्षण गरेको जनाएको छ । उत्तर कोरियाको रक्षा मन्त्रालयले पूर्वी सागरमा हेल–५–२३ को महत्वपूर्ण परीक्षण गरेको प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए) ले रिपोर्ट गरेको योनहापले जनाएको छ।

‘हेइल–५–२३’ नाम दिइएको उक्त परमाणु हतियारलाई उत्तर कोरियाले आफ्नो पूर्वी तटीय क्षेत्रमा परीक्षण गरेको हो । अण्डरवाटर आणविक–आधारित प्रतिकार्यहरू थप प्रभावकारी बनाइएका छन्,“ एक मन्त्रालयका प्रवक्ताले प्ऋल्ब् द्वारा जारी विज्ञप्तिमा भनेका छन्, “हाम्रो सेनाको सामुद्रिक र पानीमुनिको विद्रोह विरोधी कार्यहरूले संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूका नौसेनाहरूद्वारा शत्रुतापूर्ण सैन्य चालचलनहरूलाई रोक्न जारी राख्नेछ।“

Advertisement

उत्तर कोरियाले यसअघि पनि यस्तै परीक्षण सम्पन्न गरिसकेको छ । कोरियाली प्रायद्वीपमा कुनै पनि बेला युद्ध सुरु हुन सक्ने बताउँदै उत्तर कोरियाले पछिल्लो समय आफ्नो सैन्य शक्ति विकास गरिरहेको जनाएको छ । यही हप्ता उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनले दक्षिण कोरियासँग ‘एकीकरण’ को उद्देश्य समाप्त भएको बताउँदै दक्षिण कोरियालाई ‘प्रधान शत्रु’ घोषणा गरेका थिए ।

गत सेप्टेम्बरमा उत्तर कोरियाले परमाणु हतियार प्रहार गर्न सक्ने पनडुब्बीको परीक्षण गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२३ को मार्चमा उसले पानीमुनि प्रहार गर्न सक्ने परमाणु हतियारसहितको मानवरहित ‘हेइल सिस्टम’को परीक्षण गरेको पनि जनाएको थियो । यस हप्ताको सुरुमा दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले दक्षिणी जेजु टापुको पानीमा संयुक्त नौसैनिक अभ्यास गरेका थिए ।

Tags: #उत्तर कोरिया#पानीमुनि परमाणु हतियार#समुद्रमा आतंक

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

World News: यु*द्धविरामका लागि हमास तयार, Trump संग Zelensky को गुहार || Nepal Times

00:11:21

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
कुलिङ पिरियडमा हेराफेरी, रामहरिको राजीनामा माग, कसले गर्याे बेइमानी ?

एमाले अब रामहरिको नेतृत्वमा नबस्ने, उनको कोर टिममा को को?

बुधबार असार १८ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.