×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026
Playing
Iranले Americaको फाइटर जेट्स कसरी झार्यो ? || Nepal Times
Apr 29, 2026
Playing
अध्यादेशको विरोध गर्ने रवि अहिले कसरी समर्थक?अध्यादेश दल फुटाउन र सुविधा लिन होइन || Nepal Times
Apr 29, 2026
Playing
ओली एमाले भित्र कसरी बोझ बने ? || Nepal Times
Apr 29, 2026
Playing
प्रचण्डमाथि भर छैन, ओली हटाएर एमाले पुनर्गठन गर्ने, जनतासंग माफी माग्ने || Nepal Times
Apr 29, 2026
Playing
नेपाली फुटबलमा ब्ल्याकआउटको खतरा, को हो दोषी ?|| Nepal Times
Apr 29, 2026
Playing
इरा*न ध्व*स्त हुने अवस्थामा, यूएई ओपेक बाहिर, आ*त्म*घाती रणनीतिमा किम खुसी|| Nepal Times
Apr 29, 2026
Playing
सुदनमाथि अर्काे अन्याय || Nepal Times
Apr 29, 2026
Playing
के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?|| Nepal Times
Apr 29, 2026

एक सातासम्म विजुली काटेर के गर्दैछ प्राधिकरण ?

६ माघ २०८०

६ माघ,काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौंको केही स्थानमा एक सातासम्म बिजुली अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले सूचना जारी गर्दै बिजुली अवरुद्ध हुने जनाएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार आइतबार विहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विजुली अवरुद्ध हुनेछ ।

Advertisement
Advertisement

प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भुमिगत गर्नका लागि तोकिएको क्षेत्रमा समय मिलाएर बिजुली आपूर्ति बन्द गर्न लागेको हो । यो सूचना अनुसार ७ गते बालुवाटार फिडर अन्तर्गत महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिजुली जानेछ ।

यस्तै ८ गते तारेभिर फिडर अन्तर्गत चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते चुनिखेल फिडरअन्तर्गत गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र, १० गते शिवपुरी फिडर अन्तर्गत चपली घुम्ती चोक र पासीकोट क्षेत्रमा बिजुली जानेछ ।

यस्तै ११ गते गणेशस्थान फिडरअन्तर्गत चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, १२ गते महाराजगञ्ज १ फिडर अन्तर्गत गोल्फुटार ह्याम्स हस्पिटलसम्म र १३ गते चुनीखेल फिडर अन्तर्गत गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रमा बिजुली अवरुद्ध हुनेछ । तर, तोकिएको दिन काम गर्न नसकिने गरी मौसम प्रतिकूल भए विद्युत आपूर्ति बन्द नहुने सूचनामा उल्लेख छ ।

Advertisement

भर्खरको समाचार

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सुदूरपश्चिमदेखि कोशीसम्म आज रातभर तीव्र हावाहुरी चल्ने

mausam-2075-12-18-768x388

नेपाली सेनाले सुकुम्बासी बस्तीको विवरण किन खोज्यो ?

Balen and Harka_NPL (11)

के साँच्चै बादल चोर्न सम्भव छ? प्रकृतिको प्रकोप कि राजनीतिक अस्त्र?

1607456110344

अध्यादेशविरुद्ध विपक्षीहरूको बैठक, रास्वपामै मतभेद

df93fd9b-df47-4fa2-9f70-d8b50432f5cb

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

सम्बन्धित खबरहरु

Scroll to Top