×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

जापानी रोबोट चन्द्रमामा

६ माघ,एजेन्सी ।

जापानी रोबोटले चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको छ । यो उपलब्धिले अमेरिका, रुस, चीन र भारतपछि पृथ्वीको प्राकृतिक भू–उपग्रह अर्थात चन्द्रमामा सफ्टल्याण्ड गर्ने जापान पाँचौँ देश बनेको छ । स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेटिङ मुन (स्लिम) ले आफूलाई भूमध्यवर्ती क्रेटर नजिकै चन्द्रमाको सतहमा बिस्तारै राख्न सफल भएको जापानको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement

तर इन्जिनियरहरू अहिले मिसन बचाउन संघर्ष गरिरहेका छन् । यसको सौर्य उर्जा प्रणालीको समस्याले मिसन खतरामा परेको छ । यसअघि भारत चन्द्रमाको दक्षिणी ध्रुवनजिकै मानवरहित यान अवतरण गराउने पहिलो देश बनेको थियो ।

यसै महिना अमेरिकी निजी कम्पनी एस्ट्रोबोटिकको पेरेग्रिन चन्द्र ल्यान्डरले उडान भरेपछि इन्धन चुहिएपछि उसको मिसन असफल भएको थियो । यता चीनको बेटाभोल्ट कम्पनीले अहिलेसम्मकै शक्तिशाली ब्याट्री बनाएको दाबी गरेको छ । यो ब्याट्रीले फेरि चार्ज नगरे पनि ५० वर्षसम्म स्मार्टफोनलाई पावर दिन सक्ने कम्पनीको भनाइ छ ।

इकोनोमिक टाइम्सका अनुसार, संसारको पहिलो लघु परमाणु ऊर्जा प्रणाली भनिएको यो ब्याट्रीको आकार एक सिक्काभन्दा सानो छ । ब्याट्रीको सफल परीक्षण पनि भइसकेको साइन्ड एण्ड टेक्नोलोजी डेलीको रिपोर्टमा उल्लेख छ । परमाणु ब्याट्रीको प्रयोग स्मार्ट फोन र ड्रोनलगायतमा प्रयोग हुने कम्पनीले जनाएको छ ।

Advertisement

चाइना डेलीका अनुसार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) झाङ वेईले नयाँ प्रकारको परमाणु ब्याट्री बिना रिचार्ज ५० वर्षसम्म उस्तै शक्तिका साथ चल्ने दाबी गरे । उनका अनुसार, कम्पनीको पहिलो उत्पादन बीभी १०० ब्याटरीको शक्ति १०० माइक्रोवाट छ । तीन भोल्ट र १५,१५,१५ क्युबिक मिलिमिटर अकारको ब्याट्री एक सिक्काभन्दा सानो छ ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top