आज नेप्सेमा सामान्य अंकको गिरावट

८ माघ ८०, मंगलबार

९ माघ, काठमाण्डौ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । लगातार पाँचौ दिन घटेर बन्द हुनेक्रममा आज नेप्से परिसूचकमा ०.४० अंकको गिरावट आएको हो । यो ०.०१ प्रतिशतको गिरावट हो ।कारोबार सुरु हुँदा बढ्न थालेपनि नेप्से परिसूचक अन्तिममा गिरावट आउँदा घटेर बन्द भयो ।

यसक्रममा आज १०३ कम्पनीको सेयर मूल्य बढ्दा १३७ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, अज ४ अर्ब २९ करोड ४५ लाख रुपैयाँ बराबरको १ करोड १८ लाख कित्ता सेयर किनबेच भएको छ ।परिसूचकमा सामान्य गिरावट हुँदा आज ४ कम्पनीको सेयर मूल्यमा उच्च अंकको वृद्धि आएको छ ।

चन्द्रागिरि हिल्सको सेयर मूल्य १० प्रतिशतले बढ्दा नेपाल ल्यूब ओयल लिमिटेड ९.९९ प्रतिशतले बढेको छ । यस्तै, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य समेत ९.९२ प्रतिशते बढेको छ ।आज ६ समूहको सूचक घट्दा ७ समूहको सूचक भने बढेको छ ।

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top