NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म मङ्लबार पुस १ , २०८२
विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ? मङ्लबार पुस १ , २०८२
जाँचबुझ आयोगमा प्रधानसेनापतिको आधा घण्टा बयान, के भने ? मङ्लबार पुस १ , २०८२
Next
Prev

समाचार

‘पुष्पा २’ भर्सेस ‘सिंघम ३’ को प्रतिक्षा, कहिले रिलिज हुँदैछ ?

सोमवार माघ १५ , २०८०
Reading Time: 1 min read
A A
‘पुष्पा २’ भर्सेस ‘सिंघम ३’ को प्रतिक्षा, कहिले रिलिज हुँदैछ ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ माघ, एजेन्सी ।
बलिउड गत वर्ष कमाईको हिसाबले बक्स अफिस शानदार रह्यो। बलिउडका धेरै फिल्महरु यसरी हिट भए कि साउथका फिल्महरुले उनीहरुको अगाडि केहि खास गर्न सकेनन् । प्रभासको ‘सलार’ र रजनीकान्तको ‘जेलर’ जस्ता केही फिल्महरू बाहेक दक्षिण भारतका ठूला फिल्महरूले दर्शकलाई तान्न सकेनन्।

अब यही लामो अन्तरालपछि अल्लु अर्जुन ‘पुष्पा’को अर्को संस्करण ‘पुष्पा २’ लिएर फेरि एकपटक तूफान मच्चाउने योजनामा छन् । अल्लुको फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ । तर यो फिल्मसँगै बलिउडको शक्तिशाली फिल्म पनि प्रतिस्पर्धा गर्न तयार भएको छ ।

अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा २ः द रुल’ सन् २०२४ को बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । अल्लुको यो फिल्म १५ अगस्ट २०२४ मा रिलिज हुँदैछ । फिल्म निर्माताले सोमबार डिजिटल प्लेटफर्ममा फिल्मको पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

LS Auto

यस पोस्टरमा अल्लुको झनै उग्र शैली देख्न सकिन्छ । फिल्मको पोस्टरमा ‘२०० डेज टु गो’ लेखिएको देखिन्छ, जसको अर्थ रिलिज हुन २ सय दिन मात्र बाँकी छ । यो चलचित्रको निर्माण कार्य तिब्र गतिमा भईरहेको र निर्माण पक्षले सन् २०२४ को सबैभन्दा ठूलो हिट फिल्म बनाउने तयारी गरेको बताइएको छ ।

यो चलचित्रप्रतिको अपेक्षा पहिले नै धेरै रहेको र ‘पुष्पा’ देखि नै दर्शकमाझ चर्चा भइरहेको छ । यसअघि सन् २०२१ मा ‘पुष्पाः द राइज’को कीर्तिमानी सफलतापछि राष्ट्रिय पुरस्कार विजेता अल्लु अर्जुन मास्टर फिल्ममेकर सुकुमारद्वारा निर्देशित यो सिक्वेलका लागि चर्चामा छन् ।

यो सिक्वेल फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि देखिनेछन् । यसका साथसाथै यही दिन रोहित शेट्टीको ‘सिंघम’ फ्रेन्चाइजी फिल्म ‘सिंघम ३’ रिलिज हुँदैछ । ’सिङ्घम’ फ्रेन्चाइजको तेस्रो संस्करण ’सिंघम अगेन’ घोषणा भएदेखि नै निकै चर्चामा छ।

यस फिल्ममा अजय देवगनका अलावा अक्षय कुमार, रणवीर सिंह, टाइगर श्राफ, दीपिका पादुकोण, करीना कपूर र विक्की कौशलको नाम पनि चर्चामा छ । अब बलिउडका यी ठूला स्टार र अल्लु अर्जुनबीचको प्रतिस्पर्धामा कसले जित्ला त्यो हेर्न भने २ सय दिन पर्खिनु पर्नेछ ।

Tags: #‘पुष्पा २’ भर्सेस ‘सिंघम ३’

लोकप्रीय

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२

विचार

थप समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म
ताजा समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?
अन्तर्राष्ट्रिय

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक
ताजा समाचार

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?
ताजा समाचार

ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?

मङ्लबार पुस १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२
मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

मेस्सी भारतमाः शाहरुखलाई भेटे, फोटो खिच्न १० लाख

शनिबार मंसिर २७ , २०८२

हालका पोस्टहरू

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.