NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा मङ्लबार जेष्ठ ७ , २०८२
विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ? मङ्लबार जेष्ठ ७ , २०८२
सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो मङ्लबार जेष्ठ ७ , २०८२
तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ? मङ्लबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

बैंककमा चिनियाँ र अमेरिकीबीच वार्ता, के भयो कुरा ?

मङ्लबार माघ १६ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
सीताको निधनप्रति दुःख व्यक्त गर्न चिनियाँ र अमेरिकी टोली नेपालआउँदै

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१६ माघ , एजेन्सी ।

ताइवानलाई लिएर सम्बन्ध चिसो भएकाबेला अमेरिका र चीनका उच्च अधिकारीबीच बैंककमा भेटवार्ता भएको छ । व्हाइट हाउसले सोमवार यसबारे जानकारी दिदै अमेरिकाका राष्ट्रीय सुरक्षा सचिव ज्याक सुलिभान र चिनियाँ विदेशमन्त्री वांग यीबीच थाइल्याण्डको बैंककमा महत्वपूर्ण बैठक भएको बताएको हो ।

यो बैठक १२ घण्टा लामो चलेको र यसमा कयौं महत्वपूर्ण मुद्याहरुमा छलफल भएको व्हाइट हाउसका प्रवक्ता जन किर्बीले बताएका छन् । जन किर्बीले भने सुलिभान र वांग यीले नोभेम्बरमा राष्ट्रपतिद्वय जो बाइडेन र सि जिनपिंगबीचमा भएको बैठकमा जुनजुन मुद्दाहरुमा कुराकानी भएको थियो, तिनको प्रगतिमा चर्चा भयो ।

साथै दुई सेना–सेनाबीचमा कम्युनिकेशन, आर्टिफिशियल इंटेलीजेंसको सुरक्षा र खतराहरु तथा काउंटर नारकोटिक्समा द्विपक्षीय सहयोगका बारेमा कुराकानी भएको छ । अमेरिका र चीनबीच नारकोटिक्स मुद्दामा वर्किंग ग्रुपको गठन पनि भइसकेको छ ।

साथै दुवै देशबीच रूस–यूक्रेन युद्ध, पश्चिम एशियामा विग्रिदो अवस्था, उत्तर कोरिया, दक्षिण चीन सागर र म्यांमारका मुद्दामा पनि छलफल भएको बताइएको छ । यसबीच नेटोले भने चीन–अमेरिका नजिकिएको विषयमा असन्तुष्टि जनाएको छ ।

नेटो महासचिव जेन्स स्टोल्टेनबर्गले चेतावनी नै दिएका छन् । अमेरिकी विदेश मंत्री एंटनी ब्लिंकनसंग एक प्रेस कन्फ्रेंसका क्रममा उनले भने अमेरिका र अन्य सहयोगी देश चीनको साथ छलफल गरिरहेका छन् । यो राम्रो कुरा हो । तर साथै हामीले यो कुरामा पनि ध्यान राख्नु पर्छ कि चीनले तिव्र गतिमा आफ्नो सैन्य शक्ति बृद्धि गरिरहेको छ ।

यसको अलावा उ यूक्रेनयुद्ध पछि रूससंग ज्यादा नजिकिएको छ र चीनले रूसलाई लगातार सहयोग पनि गरिरहेको छ । स्टोल्टेनबर्गले अगाडि भने ’हो, चीनको अर्थव्यवस्थाको आकार र बढ्दो सैन्य शक्ति नेटो र यसका सहयोगीहरु कालागि चुनौती हो । साथै यो अमेरिकाका लागि पनि चुनौती हो ।

अमेरिका, नेटोको सबैभन्दा ठूलो सहयोगी हो । तर अमेरिकालाई पनि नेटोबाट निकै फाइदा भइरहेको छ । र नेटोका अगाडि रुस र चीन कहि पनि टिक्दैनन् । विश्वको अर्थव्यवस्थामा अमेरिकाको जीडीपी २५ प्रतिशत छ तर नेटोका साथ हामी कुल विश्वको जीडीपीमा ५० प्रतिशतको हिस्सेदारी राख्दछौं ।

साथै विश्वको कुल सैन्य शक्तिको आधा भाग पनि नेटोसंगै छ।’ नेटो महासचिवले भने, ’यस्तोमा अमेरिकाले चीनका साथ एक्लै वार्ता गर्नुको कुनै कारण नै छैन । हामी साथमा निकै बलियो छौं र अमेरिकाका लागि नेटोका साथमा रहनु धेरै लाभदायक छ । स्टोल्टेनबर्गले भने, आज विश्व निकै खतरनाक भएको छ र यस्तो बेला नेटोको भूमिका र महत्व अहम छ।’

Tags: #चिनियाँ र अमेरिकीबीच वार्ताचीन र  अमेरिका

लोकप्रीय

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा
ताजा समाचार

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
अन्तर्राष्ट्रिय

शिक्षकहरुले सरकारविरुद्ध सिठ्ठी फुके
ताजा समाचार

सरकारले गुरुलाई नै भरिया बनायो,सहमति भन्दै धोकाको भारी बोकायो

मङ्लबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

पाकिस्तानमा चरम खाद्य असुरक्षा, इशाक डार चीनमा, बाइडेनलाई क्या*न्सर|| Nepal Times

00:10:26

World News:दुई हेलिकप्टर जुधे,अमेरिकामा मेक्सिकन सेनाको जहाज दु*र्घट*ना || Nepal Times

00:13:50

World News:हङकङ–सिङ्गापुरमा नयाँ कोरोना, पपुवा न्यू गिनीमा पोलियो ‘आउट ब्रेक’|| Nepal Times

00:16:34

World News: गाजामा नाकाबन्दी लगाएर बम हा*नियो,भारत–पाकको यु*द्धविराम मे १८ सम्म || Nepal Times

00:16:19

World-News:पाकिस्तानले पायो १ अर्ब डलर, भारतमा दर्जनौं माओवादी मा*रि*ए || Nepal Times

00:13:19

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

तीन दिनसम्म वर्षा,आज कहाँ पर्दैछ पानी ?

मङ्लबार जेष्ठ ७ , २०८२
ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

ब्रेन डेड अंगदान के हो ? केएमसीलाई ऐतिहासिक सफलता

शुक्रबार जेष्ठ ३ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

आज पनि मेघगर्जन चट्टयाङसहित वर्षा, सतर्क रहनु

आइतवार जेष्ठ ५ , २०८२

हालका पोस्टहरू

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

सागर र सुमना मिसन ८४ मा,सिंहदरबारमा लैजाने, कुलमानको चर्चा

मङ्लबार जेष्ठ ७ , २०८२
गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

विश्व पौडेलविरुद्धको निवेदन सपना मल्लको इजलासमा

मङ्लबार जेष्ठ ७ , २०८२
ट्रम्प–पुटिन वार्ताः एजेण्डा युद्धविराम

ट्रम्प–पुटिनबीच फोनवार्ता, रुस–युक्रेनबीच तत्काल युद्धविराम ?

मङ्लबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.