×

NEPAL TIMES UPDATES

Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026

शक्ति राष्ट्रको आर्थिकवृद्धि , भारत पहिलो?नेपालको प्रक्षेपण कति छ ?

१७ माघ २०८०

१७ माघ ,काठमाडौं ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालको आर्थिक वृद्धिदर सन् २०२४ मा पाँच प्रतिशतले हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आईएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक २०२४ मा उल्लेख छ । नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर चारदेखि पाँच प्रतिशतको बीचमा हुने जनाएको थियो ।

Advertisement
Advertisement

आईएमएफका प्रमुख अर्थशास्त्री पीएरे ओलिभर गुरान्चासले विश्व अर्थतन्त्रमा मुद्रास्फिति निरन्तर घट्दै वृद्धितर्फ उन्मुख भएर सफ्ट ल्यान्डिङतर्फ उन्मुख भएको जारी प्रतिवेदनमा उल्लेख गरेका छन् । साथै, उनले अर्थतन्त्र विस्तार सुस्त भएको जनाउँदै अगाडि बाधाहरू हुनसक्ने उल्लेख गरे ।

वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा तीन दशमलव एक प्रतिशतले वृद्धि हुने जनाइएको छ । प्रतिवेदनले अमेरिकाको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने देखाएको छ । त्यसैगरी सन् २०२४ को मुद्रास्फिति दर ६ दशमलव सातले बढ्ने जनाएको छ ।

नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीनको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत र चार दशमलव ६ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । भारत निरन्तर तीब्र र आर्थिक वृद्धि गर्ने राष्ट्रमध्ये एक बनेको छ । ‘वर्ल्ड इकोनोमिक आउटलुक’ रिपोर्ट को प्रतिवेदनमा आगामी दुई वर्षमा भारतको विकास बलियो रहने उल्लेख गरिएको छ ।

प्रतिवेदनले विश्व स्तरमा कुरा गर्दै सन् २०२५ मा विश्वव्यापी वृद्धिदर ३ दशमलव १ प्रतिशत पुग्ने र आगामी वर्ष २०२५ मा वृद्धिदर ३ दशमलव २ प्रतिशत पुग्ने प्रतिवेदनमा उल्लेख छ । योसँगै भारतको प्रमुख प्रतिद्वन्द्वी चीन तथ्याङ्कमा भारतभन्दा निकै पछाडि छ ।

आईएमएफका अनुसार सन् २०२४ मा चीनको वृद्धिदर ४.६ प्रतिशत र २०२५ मा ४.१ प्रतिशत हुने अनुमान गरिएको छ । यदि आइएफको तथ्याङ्कलाई विश्वास गर्ने हो भने, चीनले २०२५ मा झट्काको सामना गर्न सक्छ। योसँगै विश्वको सबैभन्दा बलियो र ठूलो अर्थतन्त्र अमेरिकाको वृद्धिदर पनि घट्ने अनुमान प्रतिवेदनमा गरिएको छ ।

सन् २०२३ मा २.५ प्रतिशत रहेको अमेरिकाको वृद्धिदर २०२४ मा २.१ प्रतिशत र २०२५ मा १.७ प्रतिशत मात्र हुनेछ। रिपोर्टको तथ्यांक अमेरिकाका लागि डरलाग्दो साबित हुन सक्ने देखिएको छ । प्रतिवेदनमा अमेरिका र चीनमा विकासको आशा कम गरिएको छ । यसको मुख्य कारण अमेरिकाको कडा आर्थिक नीति र चीनको मुख्य कारण कमजोर उपभोग र कमजोर लगानीलाई मानिएको छ ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top