विराटनगर हार्डवेयर संघका व्यवसायीलाई विराट नर्सिङ होममा विशेष छुट

२४ माघ ८०, बिहीबार

२५ माघ,विराटनगर ।
विराटनगर हार्डवेयर संघका व्यवसायी, त्याहा कार्यरत कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरुको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारमा विशेष छुट हुने भएको छ ।

विराटनगर हार्डवेयर संघ र विराट नर्सिङ होम प्रा.लि.बीच बिहीबार स्वास्थ्य उपचार छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै हार्डवेयर संघका व्यवसायी, त्याहा कार्यरत कर्मचारी र तिनका आश्रित परिवारका सदस्यहरुले विराटमा स्वास्थ्य उपचार गर्दा छुट पाउने सुनिश्चित भएको हो ।

Advertisement

सम्झौता अनुशार विराटमा स्वास्थ्य परीक्षण गर्दा विभिन्न शुल्कहरुमा विशेष छुट पाउने व्यवस्था गरिएको छ । यो सम्झौतापछि हार्डवेयर संघमा दर्ता भएका संघका व्यवसायी सदस्य, कार्यरत कर्मचारी र आश्रित परिवारले स्वास्थ्य उपचारमा छुट पाउने छन् ।

सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल र विराट नर्सिङ होम प्रा.लि.बाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले हस्ताक्षर गरेका छन् ।

दुई संस्थाबीच निकट भविष्यमै स्वास्थ्य शिविर संचालन गर्ने समेत समझदारी भएको छ । विराटनगर हार्डवेयर संघमा अग्रवाल केही साता अघि मात्रै निर्वाचित भएका हुन् ।

उनले संघलाई सक्रिय बनाउदै व्यवसायी सदस्यहरुको हकहितमा प्रभावकारी काम गर्ने बताउँदै आएका छन् । दुई सय ५० व्यवसायी सदस्य रहेको विराटनगर हार्डवेयर संघ २०५५ देखि सक्रिय रहदै आएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top