चक्रपथमा ३ वर्षभित्र मोनोरेल, ११६ अर्ब लागत लाग्ने

काठमाडौं,भदौ २८
चक्रपथमा मनोरेल बन्ने पक्का भएको छ । चिनियाँ कम्पनी सिसिआरसीले गरेको प्रारम्भिक अध्ययनमा चक्रपथमा मोनोरेल निर्माण गर्न सकिने प्रतिवेदन सार्वजनिक गरेको हो ।

मोनोरेल निर्माणका लागि १ खर्ब १६ अर्ब लागत लाग्ने काठमाडौं महानगर पालिकाका पुर्वाधार विकास प्रमुख महेश काफ्लले जानकारी दिए । उनका अनुसार रेल चिनियाँ लगानीमा निर्माण हुनेछ । आयोजनाको डीपीआर निर्माणको लागि ६ महिना लाग्नेछ । त्यसको ३ वर्षपछि मोनोरेलको काम सम्पन्न हुनेछ ।

प्रतिवेदनमा भौगोलिक वातावरण सबै प्रकारले उपयुक्त हुने जनाइएको छ । मोनोरेल निर्माणका लागि चिनियाँ कम्पनी र महानगरपालिका बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार कम्पनीले मोनोरेल निर्माण सम्पन्न गरेपछि लागत खर्चको सिमीत ब्याजदर तिर्दै जानेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top