जोगवनी हुँदै ओमान तर्फ जान लागेका ४ जना महिलाको विराटनगरबाट उद्धार

मोरङ, भदौ २८

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट बुधबार ४ जना महिलाको उद्धार गरिएको छ ।

दिउँसो सवा ३ बजेको समयमा विराटनगरबाट जोगवनी हुँदै ओमान तर्फ जाने क्रममा धनकुटा नगरपालिका–१० बस्ने ३७ बर्षीया, दमक नगरपालिका–१ बस्ने २० बर्षीया, धनकुटा नगरपालिका–३ बस्ने २४ बर्षीया र काठमाण्डौ महानगरपालिका–३५ बस्ने २८ बर्षीया महिलाको उद्धार गरिएको हो ।

Advertisement

सीमा नाकामा सुरक्षार्थ खटिएको नेपाल प्रहरी, विश्व सेवा बिस्तार संस्था र साना हात नामक संस्थाले सोधपुछ गर्ने क्रममा शंका लागि उनीहरुलाई उद्धार गरिएको हो । उनीहरुलाई विश्वसेवा बिस्तार संस्थाको संरक्षणमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top