अवैध रुपमा खोला उत्खनन् गर्ने दुई ट्याक्टर नियन्त्रण

२८ भदौ २०७५, बिहीबार
Share this
794shares

मोरङ, भदौ २८

Advertisement

मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थित गछिया खोलाबाट मंगलबार अवैध रुपमा खोला उत्खनन् गर्ने २ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बेलुका पौने ७ बजे अबैध रुपमा खोलामा ढुंगा, गिट्टी र वालुवा उत्खनन् गरिरहेको अवस्थामा को २ त ६७०५ र को २ त २२७८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिईएको हो ।

Advertisement

प्रहरीको टोलीलाई देख्ना साथ दुबै ट्याक्टरका चालक फरार रहेको र ट्याक्टरलाई नियन्त्रणमा राखिएको प्रहरी चौकी गछियाले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top