Nepal Times
Nepal Times
3
Shares

चीनको १०० अन्तरिक्ष यान प्रक्षेपण

चीनको १०० अन्तरिक्ष यान प्रक्षेपण

१५ फागुन, एजेन्सी ।

चीनले यो वर्ष करिब १०० अन्तरिक्ष यान प्रक्षेपण गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन आयोजना गरी यसबारे सार्वजनिक जानकारी गराइएको हो । यो योजनाबाट अन्तरिक्षका क्षेत्रमा नयाँ रेकर्ड कायम हुनेछ । चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण साइटबाट पहिलो उडान समावेश गरिएको बताइएको छ ।

चीनको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण स्थल दक्षिण चीनको टापु प्रान्त हेनानको वेनचाङ शहरमा निर्माण भइरहेको छ । चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन, देशको रकेट शृङ्खला विकासकर्ता र देशको अन्तरिक्ष उद्योगको अग्रणी शक्ति, चाइना एरोस्पेस विज्ञान र प्रविधिको सन् २०२३ ब्लु बुक (नीलो पुस्तिका) पनि जारी गरी थप जानकारी दिइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.