×

NEPAL TIMES UPDATES

Playing
America–Iranको सम्झौता अन्तिम चरणमा, सधैँका लागि यु द्ध रोकिने || Nepal Times
May 24, 2026
Playing
काठमाडौँमा साँझ वर्षा, तेलंगानामा लु ले 16 जनाको मृ त्यु || Nepal Times
May 24, 2026
Playing
एमालेमा भाडभैलो,ओलीले राजीनामा दिनैपर्ने पक्षमा ८० प्रतिशत पदाधिकारी || Nepal Times
May 24, 2026
Playing
‘ह्वाइट हाउस’ बाहिर ३० राउन्ड गो*ली चल्यो,एक जनाको मृ*त्यु || Nepal Times
May 24, 2026
Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026

५ वर्षभित्रै एआईले सबै परीक्षामा पास गर्नसक्ने

२१ फाल्गुन २०८०

२१ फागुन , एजेन्सी । 

आगामी ५ वर्षभित्रै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले मेडिकलसहित मानिसले दिने सबैखाले परीक्षा उत्तिर्ण गर्न सक्ने दावी गरिएको छ । एआई–चिपनिर्माता एनभिडियाका सिइओ जेनसेन हुआङले आगामी ५ वर्षभित्रै एआईले मानिसले दिने सबैखाले परिक्षामा उत्तिर्ण हुन सक्ने दावी गरेका हिन्दुस्तान टाइम्सले जनाएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले केही वर्षभित्रै मानिस जस्तै सोच्न सक्ने तथा काम गर्न सक्ने कम्प्युटर आउने सम्भावना समेत रहेको बताए । अमेरिकाको स्ट्यान्डफोर्ड युनिर्भसिटीमा आयोजित एक कार्यक्रमका क्रममा हुआङले आगामी ५ वर्षभित्र एआईले ठूलो फड्को मार्ने दावी समेत गरे ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top