विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको डेरामा शव फेला ,हत्याको आशंका

१ चैत ८०, शुक्रबार

२ चैत , विराटनगर  ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दास मृत फेला परेकी छन्। प्रहरीले उनको हत्या आशंका गरेको छ।मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जन दाहालका अनुसार नोबेल कलेजभन्दा उत्तरको एउटा घरमा डेरा बसेर काम गर्दै आएकी सिराहाकी दासको शव फेला परेको हो।

विराटनगर –४ स्थित उनी डेरा बस्ने घरको शौचालयमा शव भेटिएको उनले बताए।डिएसपी दाहालले भने,‘उनी बस्ने कोठामा शौचालय अट्याच रहेछ,त्यही शौचालयमा उनको शव आज फेला परेको हो।’सिराहाको फुल्काहकट्टी घर भएकी उनी स्थानीय धीरेन्द्र गिरीको घरमा डेरा बस्थिन्।

Advertisement

प्रहरीका अनुसार उनको घाँटी र अनुहारमा गहिरो चोट छ भने शरीरका अन्य भागमा पनि चोट लागेको छ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top