×

NEPAL TIMES UPDATES

Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026

छारे रोग के हो ? सचेतना जगाउँदै न्युरो

९ चैत्र २०८०

९ चैत, विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसियालिटी हस्पिटलले २५ हजार भन्दा बढी छारे रोगका विरामीहरुको सफल उपचार गरेको छ ।

यही मार्च २६ मा विश्वभर आयोजना गरिने विश्व छारे रोग दिवसको अवसर पारेर आयोजना गरिने कार्यक्रमहरुका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा न्युरोले यस्तो जानकारी दिएको हो ।

Advertisement
Advertisement

अहिले पनि न्युरोमा ३ हजार जना यसका विरामीहरु नियमित उपचारका क्रममा रहेको अस्पतालका प्रवन्धक भारत श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा प्रत्येक सय जनामा एकजनामा छारे रोग लाग्ने विभिन्न तथ्याङकहरुले देखाएको र बालबालिकाहरुमा यो रोग बढी देखिएको अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्रकुमार बिष्टले जानकारी दिए ।

विश्व छारे रोग दिवसका अवसरमा न्युरोले यही चैत १३ गते सचेतनामुलक प्रभात फेरीको आयोजना समेत गरेको छ ।

विहान अस्पताल परिसरबाट सुरु हुने प्रभात फेरीले नगरको विभिन्न क्षेत्रको परिक्रम गर्ने कार्यक्रम रहेको प्रवन्धक श्रेष्ठले जानकारी दिएका छन् ।

विभिन्न प्लेकार्ड, व्यानर सहित निकालिने ¥यालीले नगरको परिक्रममा गर्दै जनचेतना फैलाउने उनले बताएका छन् ।

यस्तै १४ गते न्युरोले अनुभव साटासाटको कार्यक्रम राखेको छ । यस्तै दिवसकै अवसरमा न्युरोले ११ गते देखि १६ गतेसम्म निःशुल्क ओपिडी सेवा दिने घोषणा समेत गरेको छ ।

न्युरोले छारे रोगसम्बन्धी निबन्ध प्रतियोगिता समेत आजै सम्पन्न गरेको छ । अस्पतालका अध्यक्ष डाक्टर विष्टका अनुशार छारे रोग अन्धविश्वासको घटक नभई एउटा नशासम्बन्धि समस्या हो ।

छारे रोग नशा सम्बन्धी रोगको लक्षण हो तर यसप्रति व्याप्त अन्धविश्वास, भ्रम तथा रुढीवादी परम्पराले गर्दा यस रोगका बिरामीहरु सही उपचार नपाएर गाउँघरमा अल्मलिने गरेका छन् ।

सही समयमा सही उपचार पाएको खण्डमा यस्ता विरामी निको हुन्छन् र सामान्य जिवन व्यतित गर्न सक्छन् ।

न्युरोले छारे रोगको उपचारका लागि चाहिने सम्पूणै उपकरणहरु तथा विशेषज्ञ टिम आफूहरुसँग रहेको बताएको छ ।

न्यूरो अस्पतालमा कोशी प्रदेशसहित छिमेकी राष्ट्र भारतका सीमावर्ती क्षेत्रमा सर्वसाधारण पनि उपचारका लागि आउने गरेका छन् ।

Advertisement

भर्खरको समाचार

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top