×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

विराटनगरका ५ दर्जन बढी महिलाहरुलाई नेतृत्व विकास तालिम

१३ चैत्र २०८०

१३ चैत , विराटनगर ।

विराट समुदाय विकास केन्द्रले स्थानीय नगरपालिकाका निर्वाचित महिला सदस्यहरूको सशक्तिकरण, सेवा स्रोत र उपकरणहरूमा पहुँच र प्रभावकारी नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ ।

Advertisement
Advertisement

विराट समुदाय विकास केन्द्रले अस्ट्रेलियन एडको सहयोगमा चार दिने तालिमको आयोजना गरेको हो ।

आइतबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितमा उक्त तालिमको समापन पनि गरिएको छ ।

यस चार दिने सशक्तिकरण, सेवा स्रोत र उपकरणहरूमा पहुँच र प्रभावकारी नेतृत्व क्षमता अभिवृद्धि तालिममा सशक्तिकरण, व्यक्तित्व विकास, सञ्चार, लैंगिक समानतालगायत विभिन्न शीर्षकका बारेमा प्रकाश पोखरेल, विराटनगर महानगरपालिकाका प्रतिनिधि सरोज गौतम र कार्यक्रमकी सहजकर्ता प्रमिला थापाले सहजीकरण गरेका थिए ।

विराटनगरका सबै वडाहरुबाट करिब ६० जना जनप्रतिनिधि, स्वास्थ्यस्वयंमसेविका, राजनीतिक दलहरुमा समेत आबद्ध महिला उद्यमी, पूर्वसांसद्, सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

अहिले राज्यले महिलाहरुलाई स्थानीय निकायमा ४० प्रतिशत महिलाहरुको सहभागीता सुनिश्चित गरेको र ती ४० प्रतिशत महिला सक्षम होउन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सहजकर्ता थापाले बताइन् ।

महिलाहरुको सहभागिता स्थानीय तहमा देखिएपनि सहभागी महिलाहरु सक्षम नभएको र उनीहरुलाई सधै पछि पर्ने भएकाले ती महिलाहरुले आफ्नो आवाज आफै राख्न सकुन् भनेर सशक्तिकरण गर्न कार्यक्रम आयोजना गरिएको उनले बताइन् ।

कार्यक्रमको समापनका अवसरमा सहभागी जनप्रतिनिधिहरुसँग मेयर नागेश कोइरालाको उपस्थितमा अन्तरक्रियात्मक कार्यक्रम पनि भएको छ ।

जहाँ प्रतिनिधिहरुले भोगेका सम्स्याहरु पनि मेयर सामू राखेका थिए । मेयर कोइरालाले महानगरमा ६४ करोड गतवर्ष कमाई भएकोमा ३५ करोड बढी पूरानो भुक्तानी गरेपछि महानगरसँग पैसा नरहेको बताए । पैसा नभएका कारण खर्च कटौती गर्नुपर्ने र बजेटिङमा समेत समस्या भएको स्वीकार गरे ।

महानगरपालिकाले सशक्तिकरण, शीपमूलक आदी बेलाबेला विभिन्न किसिमका तालिमहरु आयोजना गरिरहेको तर तालिम दिँदादिँदै पनि महिलाहरुले त्यो कुरालाई व्यवहारमा नउतार्दा सक्षमता नदेखिएको मेयर कोइरालाले गुनासो गरे ।

वडाका प्रतिनिधिहरु महानगरकै अंग भएकाले फिल्डमा जाँदा महानगरमा भएको समस्याहरु खुलेर महानगरबासी सामू राख्न अनुरोध गरे ।

वडामा दिइएको बजेटमा सम्बन्धित वडाका प्रतिनिधिहरुले नै चासो राखेर मुख्य कामलाई प्राथमिकता दिएर महानगर सामू एक स्वरमा ती कुराहरु राख्न पनि उनले अनुरोध गरेका छन् ।

यस्तै कार्यक्रमका मुख्य प्रशिक्षक प्रकाश पोखरेलले जनप्रतिनिधिलाई सहयोग होस्, महानगरको काम प्रभावकारी र सहज होस् भन्नकै लागि यस तालिमको आयोजना गरिएको स्पष्ट पारे ।

Advertisement

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top