NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Empresário compra da Arena e Grêmio avança para gestão total do estádio शुक्रबार पुस ११ , २०८२
Osvojite 20 000.000 RSD i 200 FS शुक्रबार पुस ११ , २०८२
Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar शुक्रबार पुस ११ , २०८२
Jogos E Apostas Online Em Um Só Lugar शुक्रबार पुस ११ , २०८२
10 Daftar Link Slot Gacor Nuke Gaming Cendanabet शुक्रबार पुस ११ , २०८२
Next
Prev

समाचार

किन ट्रोलको शिकार बने हार्दिक पाण्ड्या ?

बिहिबार चैत्र १५ , २०८०
Reading Time: 1 min read
A A
किन ट्रोलको शिकार बने हार्दिक पाण्ड्या ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ चैत , एजेन्सी ।

क्रिकेट प्रेमीहरुका लागि यतिबेला छिमेकी राष्ट्र भारतमा महाकुम्भ चलिरहेको छ । नजिकिदो चुनावी सरगर्मीका बीच इन्डियन प्रिमियर लिग (आईपील) २०२४ को चर्चा त्यतिनै बढी छ । खासगरी आईपीएलमा अहिले मुम्बई इन्डियन्सका कप्तान तथा अलराउन्डर हार्दिक पाण्ड्या र पूर्वकप्तान रोहित शर्मालाई लिएर निकै चर्चा बढेको छ।

५ पटक मुम्बई इन्डियन्सलाई उपाधि जिताउन सफल भएका रोहितलाई उनीसँगको परार्मश विनानै हार्दिकलाई कप्तानीको जिम्मेवारी सुम्पिएपछि मुम्बईका समर्थकसमेत टिमसँग चिढिएका छन् । मुकेश अम्बानी पत्नी निता अम्बानी मालिक रहेको मुम्बईले टिमको जिम्मा हार्दिकलाई दिएपनि सहजताका साथ टिममा रहेर खेलिरहेका रोहितमाथि कप्तान हार्दिकले गरेको व्यवहारले भने उनका समर्थक झनै चिढिएका छन् ।

यसैकारण हार्दिक सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका छन् । अनि उनका समर्थक र शुभचिन्तकले समेत आलोचना गरिरहेका छन् । आइतबार राति मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच खेलमा हार्दिकले फिल्डिङ मिलाउने क्रममा औंला देखाउँदै रोहित शर्मालाई पछाडि जान सुझाव दिएका थिए । उनले रोहितप्रति गरेको त्यो व्यवहार धेरै क्रिकेट समर्थकलाई मन परेन ।

रोहित आफैं अचम्ममा पर्दै कसलाई भनेको भनेर उल्टै सोधेका थिए । हार्दिकले रोहितलाई कप्तानी सिकाएको र सिनियरको सम्मान नगरेको भन्दै समर्थक थप रुष्ट बनेका थिए । यस्तै गएरातिको मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा पनि फ्यानहरूले हेर्न चाहेको सबै कुरा देखियो ।

कप्तानको रूपमा हार्दिक पाण्ड्याका लागि यो नराम्रो रात थियो, किनकि उनको टोलीले २० ओभरमा २७७ रन दिए, जुन आईपीएल इतिहासमा कुनै पनि टोलीको सर्वश्रेष्ठ स्कोर हो। खेलका धेरै भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । जसमध्ये एउटामा अवस्था बिग्रँदै गएको देखेर पूर्व कप्तान रोहित शर्माले जिम्मेवारी लिएर हार्दिक पाण्डेयलाई बाउन्ड्री लाइन नजिकै फिल्डिङ गर्न पठाएको देखिन्छ ।

जसमा क्रिकेट फ्यानहरु रमाइलो गरेको देखिन्छ । कतिपयले रोहित शर्माले हार्दिक पाण्ड्याबाट बदला लिएको लेखेका छन् भने कतिपयले हार्दिकलाई फिल्डिङका लागि सही ठाउँमा पठाएको बताएका छन् । एउटा भिडियो भाइरल भएको छ जसमा हार्दिक पाण्ड्या बाउन्ड्री लाइनतर्फ दौडिरहेको देख्न सकिन्छ र रोहित शर्माले उनलाई केही भन्दैछन् ।

कमेन्टेटरहरू यसो भन्दै सुनिन सक्छन्– रोहितको सहभागिता हेरिरहेको छ । हार्दिक पाण्डेय बाउन्ड्री लाइनमा फिल्डिङ गर्न लागेका छन् । गुजरात टाइटन्स विरुद्धको खेलको २० औं ओभरमा हार्दिक पाण्ड्याले रोहित शर्मालाई बाउन्ड्री नजिक फिल्डिङका लागि पठाएका थिए । यस क्रममा रोहितलाई अर्डर दिने उनको तरिका फ्यानलाई मन परेन ।

खेलको बारेमा कुरा गर्दा, हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा भएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको छ। गुजरातको सुरत सहरमा मध्यमवर्गीय परिवारमा जन्मिएका उनलाई हार्दिक बनाउन रोहित र मुम्बई दुबैको भूमिका महत्वपूर्ण छ ।

गल्ली क्रिकेटमा राम्रो प्रभाव छाडेका उनलाई २०१५ मा मुम्बईले न्यूनतम १० लाख भारुमा किनेको थियो । मुम्बई आउनुअघि उनलाई चिन्ने निकै कम थिए । मुम्बईको टोलीमा राम्रो प्रभाव छाडेपछि २०१६ मा अष्ट्रेलियाविरुद्ध टी–२० आई टोलीमा डेब्यू गरेका थिए । त्यसपछि हार्दिकले अलराउन्ड प्रदर्शन गर्दै प्रमुख अलराउन्डर बनेका थिए ।

उता हिटम्यान उपमा पाएका रोहित भारतको मुम्बई नजिकैको विरोभी गाउँमा सामान्य परिवारका हुर्किएका हुन्। उनका बुबा गुरुनाथ शर्मा ट्रान्सपोर्ट कम्पनीमा काम गर्थे। तर, कम्पनीको स्थिति राम्रो नभएकाले त्यसको कमाइबाट परिवार धान्न गाह्रो थियो। परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफ्ना आवश्यकताहरु हजुरबुबा र काकाहरुले पूरा गरिदिने गरेको रोहितले एक अन्तर्वार्तामा बताएका थिए

क्रिकेटमा बाल्यकालदेखि नै चाख राख्ने उनी यो खेल सिक्न चाहन्थे। पारिवारिक स्थिति नाजुक भएकाले उनले बुबासँग पैसा माग्न सक्दैन थिए। एकदिन उनले क्रिकेटको समर क्याम्पमा सहभागी हुन काकासँग ८ सय भारु मागे। तर, काकाले उनलाई २ सय मात्र दिए।

क्याम्पमा २ सय लिएर पुगेपछि तत्कालीन प्रशिक्षकले उनलाई विद्यालय परिवर्तन गर्दै क्रिकेटरलाई छात्रवृत्ति दिने विवेकानन्द स्कुलमा भर्ना हुन् सहयोग गरेका थिए । इन्डियन क्रिकेटका कप्तान तथा आईपीएलमा सफल कप्तान मध्येका एक रोहितले धेरै रेकर्डहरु बनाइसकेका छन् ।

Tags: #हार्दिक पाण्ड्या

लोकप्रीय

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

विचार

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२

थप समाचार

Arena Total Apostas

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२
MaxBet

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२
EstrelaBet

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
Esporte Net

Jogos E Apostas Online Em Um Só Lugar

शुक्रबार पुस ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

अमेरिकामा ३० भारतीय पक्राउ, टर्कीएमा लिबियाका सेना प्रमुखको मृत्यु || Nepal Times

00:19:34

जर्मनीको आकाशभर शं कास्पद ड्रोन, नयाँ यु द्धपोत निर्माण गर्ने ट्रम्पको घोषणा|| Nepal Times

00:27:15

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२

हालका पोस्टहरू

Empresário compra da Arena e Grêmio avança para gestão total do estádio

शुक्रबार पुस ११ , २०८२

Osvojite 20 000.000 RSD i 200 FS

शुक्रबार पुस ११ , २०८२

Estrela Bet Entrar: Como Fazer Login na Conta e Começar a Apostar

शुक्रबार पुस ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.