महिलाहरूले कम्मर कसे कांग्रेसले बहुमत ल्याउँने देउवाको भनाई

१७ चैत ८०, आइतबार

१८ चैत , काठमाण्डौ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिलाहरूले कम्मर कसेको खण्डमा पार्टीले बहुमत ल्याउने बताएका छन् । मंगलादेवी सिंह फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले महिलाको योगदान नभइकन पार्टीले बहुमत प्राप्त गर्न नसक्ने बताए ।

‘महिला सशक्तीकरणको कार्यक्रम छ । महिला सशक्तीकरणले पार्टीलाई बहुमत प्राप्त हुन्छ । महिला सच्चा मानेमा क्रियाशील भएमा पुरापुर बहुमत ल्याउन सक्ने पार्टी बन्छ । महिलाहरूले कम्मर कसेको खण्डमा अवश्य बन्नेछ,’ उनले भने ।मंगलादेवी सिंह महिला अधिकारका लागि लडेको भन्दै अहिले महिलालाई अधिकार मिलेको सभापति देउवाको भनाइ छ ।

Advertisement

‘हाम्रो संविधानले पछाडि परेका दाजुभाइ दिदी बहिनीलाई अधिकार दिएको छ । महिला अधिकारका सवालमा हाम्रो संविधान संसारका संविधानभन्दा उत्कृष्ट छ । हाम्रो पार्टीको विधानमा पनि नेपालकै संविधानको अनुसरण गरेर समावेशी बनाएका छौँ । हाम्रो पार्टी पूर्ण रुपमा समावेशी छ,’ उनले भने ।

नेपाली कांग्रेस संसद्‌मा सबैभन्दा ठुलो भए पनि बहुमत प्राप्त गर्न नसकेको देउवाले बताए । ‘वास्तवमा भन्ने हो भने बहुमत प्राप्त गर्न पनि सजिलो छैन । समावेशी समानुपातिक अवधारणमा संविधान बनेकाले बहुमत आउन गाह्रो छ । यसका बाबजुद पनि हाम्रो पार्टी सबैभन्दा ठुलो पार्टी छ । भोलि बहुमत ल्याउन सक्ने पार्टीका रूपमा हामीले स्थापित गर्नु छ । त्यसका लागि महिलाहरूको धेरै ठुलो योगदान हुन्छ ,’ उनले भने ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top