×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

नेपालको सबैभन्दा लामो रेसमा निर्मला राई कीर्तिमानी च्याम्पियन

२५ चैत्र २०८०

२५ चैत,  काठमाण्डौ  ।

नेपालको सबैभन्दा लामो ट्रेल रेस मानिएको मन्जुश्री ट्रेल रेसमा धाविका निर्मला राई च्याम्पियन बनेकी छन् । मन्जुश्री ट्रेल रेसको १ सय ७० किलोमिटरको दूरी निर्मलाले अघिल्लो बर्षको कीर्तिमान तोड्दै पूरा गरेकी हुन् । निर्मलाले ३४ घन्टा ५४ मिनेट ३० सकेन्डमा १७० किलोमिटरको दूरी पूरा गरेर यसअघि अनिता राईले कायम गरेको कीर्तिमान तोडेकी हुन् ।

Advertisement
Advertisement

Advertisement
Advertisement

अनितालाई सोही दूरी पूरा गर्न ३६ घण्टा भन्दा बढि समय लागेको थियोे। उक्त रेस नेपालको सबैभन्दा धेरै अन्तराष्ट्रिय ट्रेल रनिङ एशोसियसनबाट आइटीआरए पोइन्ट पाउने रेसहरु मध्ये एक हो । यो रेसमा बिजेता बन्ने महिला पुरुष दुवैले स्विजरल्यान्डमा आयोजना हुने अन्तराष्ट्रिय एक सय किलोमिटरको रेसमा सहभागी हुन पाउने छन। निर्मला एक हप्ता अगाडि मात्रै रामेछापको सैलुङ हाई अल्टिच्युट ५५ किलोमिटर अल्ट्रा रेसमा प्रथम भएकी थिइन । उनी नेपालको नयाँ उदयमान सम्भावित महिला ट्रेल रनर हुन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top