NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने बिहिबार कार्तिक २० , २०८२
जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद् बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए बिहिबार कार्तिक २० , २०८२
अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द बिहिबार कार्तिक २० , २०८२
रवि र छविको आज पेसी बिहिबार कार्तिक २० , २०८२
Next
Prev

समाचार

ई–बम के हो ? जुन इजरेलसँग छ

सोमवार चैत्र २६ , २०८०
Reading Time: 1 min read
A A
जहाजपछि इजरायलको तेल ट्यांकर हुथीको कब्जामा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२६ चैत,एजेन्सी ।

सिरियास्थित इरानी वाणिज्य दूतावासमा इजरायलले गरेको हवाई हमलापछि उक्त क्षेत्रमा तनाव चरम उत्कर्षमा पुगेको छ । इरानले धम्की दिएको छ कि उसलाई बदला लिने अधिकार छ। इजरायली गुप्तचर एजेन्सीहरूले इरानले लामो दूरीको मिसाइल र ड्रोनमार्फत इजरायललाई निशाना बनाउन सक्ने बताएको छ। यही डरका कारण इजरायलका धेरै महत्वपूर्ण क्षेत्रमा जीपीए सेवा अवरुद्ध भएको छ ।

यसैबीच, बेलायती सञ्चारमाध्यमले विशेष रूपमा डिजाइन गरिएको विद्युत चुम्बकीय बमको शक्ति उद्धृत गर्दै इरानलाई धम्की दिएको उल्लेख गरेका छन् । इजरायलले सैन्य संघर्षको स्थितिमा विशेष रूपमा डिजाइन गरिएको इलेक्ट्रोम्याग्नेटिक बमले इरानको विद्युतीय नेटवर्कलाई नष्ट गर्न सक्छ, द सन्डे टाइम्सले उल्लेख गरेको छ ।

LS Auto

लन्डनस्थित पत्रिका द सन्डे टाइम्सले एक अमेरिकी विज्ञलाई उद्धृत गर्दै भनेको छ कि यस प्रकारको विद्युत चुम्बकीय बमलाई जमिनभन्दा माथि विस्फोट गर्दा विद्युत चुम्बकीय पल्स उत्पन्न हुन्छ, जसले जमिनमा काम गर्ने सबै प्राविधिक उपकरणहरूमा बाधा पु¥याउँछ। प्रतिवेदनमा इजरायलले नयाँ प्रविधिको प्रयोग तेहरानको आणविक केन्द्रमा हुन सक्ने सम्भावित आक्रमणको सम्बन्धमा छलफलका लागि ल्याइएको दाबी गरेको छ।

बेलायती अखबारले यस्तो कदमले इरानलाई “ढुङ्गे युगमा फर्काउने“ बताएको छ। प्रतिवेदनमा भनिएको छ कि यस प्रकारको बमले गामा किरणहरू उत्सर्जन गर्दछ। जसका कारण नजिकै रहेका विद्युतीय उपकरणहरु जलेर खरानी हुने गर्दछ । विद्युत चुम्बकीय बमलाई ई–बम पनि भनिन्छ। एउटा हतियार जसले ऊर्जाको पल्स सिर्जना गर्न तीव्र विद्युत चुम्बकीय क्षेत्र प्रयोग गर्दछ।

बमले मानिस र भवनलाई कुनै क्षति नगरी इलेक्ट्रोनिक सर्किटलाई असर गर्छ। यो पल्सले इलेक्ट्रोनिक्स प्रणालीलाई अस्थायी रूपमा असक्षम पार्छ। यसबाहेक, यसले कम्प्युटर र अन्य इलेक्ट्रोनिक प्रणालीहरू रोक्छ। यो बमले उच्च स्तरको इलेक्ट्रोनिक सर्किटलाई पूर्ण रूपमा नष्ट गर्छ। यसरी विद्युत चुम्बकीय बमले कम्प्युटर, रेडियो र सवारी सहित विद्युत प्रयोग गर्ने कुनै पनि प्रकारको मेसिनलाई असक्षम पार्छ।

विद्युत चुम्बकीय बम मानिसको लागि घातक छैन। यो बमले बिजुलीमा निर्भर कुनै पनि उपकरण नष्ट गर्नेछ। संयुक्त राज्य अमेरिकाले इराकी स्याटेलाइट टेलिभिजनलाई नष्ट गर्न र प्रसारणमा बाधा पु¥याउन मार्च २००३ मा प्रयोगात्मक ई–बम तैनाथ गरेको थियो । अमेरिकामा सबैभन्दा धेरै ई–बम अनुसन्धान न्यू मेक्सिकोको किर्टल्याण्ड एयर फोर्स बेसमा रहेको वायु सेना अनुसन्धान प्रयोगशालामा गरिएको छ, जहाँ अनुसन्धानकर्ताहरूले उच्च शक्ति माइक्रोवेभ(ज्एः) को प्रयोगको खोजी गरिरहेका छन्।

Tags: #इजरायल- इरान

लोकप्रीय

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२

विचार

थप समाचार

७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द
अन्तर्राष्ट्रिय

अमेरिकामा ८० हजार गैर–आप्रवासीको भिसा रद्द

बिहिबार कार्तिक २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

World News: अफगानिस्तान भूकम्पमा क्षति बढ्दै, तेहरानमा खानेपानी अभाव|| Nepal Times

00:13:42

World News: सुपरमार्केट वि*ष्फो*टमा २३ को मृ*त्यु, नाइजेरियामा सैन्य का*र*बाही गर्ने Trumpको चेतावनी

00:13:33

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

बालेनको जरिवाना पत्रःगणतन्त्रवादीहरु खुशी राजावादी फायर

बालेनको स्टाटसलाई अंग्रेजीमा होइन नेपालीमा बुझौं !

आइतवार कार्तिक १६ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

७० हजार जेनजी मतदाता थपिए

विदेशमा रहेकालाई मताधिकार दिन आयोग तयार, सरकारले सहजीकरण गर्नुपर्ने

बिहिबार कार्तिक २० , २०८२
रेमिट्यान्सले ग्रामीण अर्थतन्त्र सुधारमा टेवा पुगेको अर्थमन्त्रीको भनाइ

जनार्दन शर्मा कस्ता नेता ?पाँच पटक मन्त्री, ४ पटक सांसद्

बिहिबार कार्तिक २० , २०८२
सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

सुदन र रक्षा गृहमन्त्री र सरकारसँग वम वम, ओलीकै पारामा ढल्किए

बिहिबार कार्तिक २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.