रुसमा १० हजार घर बग्यो

२७ चैत ,एजेन्सी ।
रुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४ सय भन्दा बढी आवासीय घरहरू डुबानमा परेका छन् । रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमवार यसबारेमा जानकारी गराएको हो । गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा, ६ हजार १ सय भन्दा बढी मानिसहरूलाई बिस्थापित गरिएको छ ।

३३ हजार मानिसहरूका लागि ३३ अस्थायी आवास केन्द्रहरू तैनाथ गरिएको छ । ओरेनबर्ग क्षेत्रीय सरकारले बाढी अप्रिल १० मा अझै बढ्ने अनुमान गरेको छ । उरल नदीको अवस्था अप्रिल २५ भन्दा पहिले सामान्य हुने अपेक्षा गरिएको छ । १८ हजार भन्दा बढी मानिसहरू बाढीको जोखिममा रहेको क्षेत्रमा रहेको बताएको छ ।

अप्रिल ७–११ को तथ्याङ्कले साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रिय संघीय जिल्लामा दैनिक औसत तापक्रम, हिउँ पग्लने र नदी पग्लिने क्रममा निरन्तर वृद्धि भएको देखाउँछ । यसले तल्लो क्षेत्र र यातायात पूर्वाधारमा बाढीको जोखिम बढाउने अपेक्षा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top