×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

कोलकात्तामाथि पञ्जाबको रोमाञ्चक कीर्तिमानी जित

१५ बैशाख २०८१

१५ वैशाख, काठमाण्डौ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले जोनी बेयरस्टोको अविजित शतकमा ८ बल बाँकी छदै दुई विकेट गुमाएर भेट्टायो । पञ्जाबले आईपीएल क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउनेक्रममा जितको नयाँ कीर्तिमान समेत बनाएको छ ।

बेयरस्टोले अविजित एक सय ८ तथा शंशाक सिंहले ६८ रन जोडे । प्रभसिमरनले ५४ तथा राइली रोसोउले २६ रन जोडे । कोलकाताका सुनिल नारिनले एक विकेट लिए । ४८ बलमा बेयरस्टोले ९ छक्का र ८ चौको मद्दतमा नटआउट १ सय ८ रन बनाएका थिए । त्यस्तै २८ बलमा शंशाकले ८ छक्का र २ चौकाको मद्दतमा नटआउट ६८ रन जोडेका थिए ।

Advertisement
Advertisement

प्रभसिमरनले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बटुले । राइली रोसोउले १६ बलमा २ छक्का र १ छक्कासहित २६ रन जोडे । कोलकाताका लागि सुनिल नारिनले १ विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङका लागि आमन्त्रण गरिएको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटमा २ सय ६१ रन बनाएको थियो ।

साल्ट र नारिनले पहिलो विकेटका लागि १ सय ३८ रन बनाउँदै बलियो सुरुवात दिलाएका थिए । साल्टले ३७ बलमा समान ६ छक्का र चौका साथ ७५ रन बनाए । नारिकले ३२ बलमा ९ चौका र ४ छक्का साथ ७१ रन जाडे । त्यसपछिका ब्याटरले पनि इनिङ्स सम्हाल्ने कोशिस गरे । ब्याङटेस एयरले २३ बलमा ३९, आन्द्रे सलेले १२ बलमा २४ रन, श्रेयस एयरले १० बलमा २८ जोडेका थिए ।

पन्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, साहुल चाहरले समान १ विकेट लिए । जितसँगै पञ्जाबको ९ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकामा आठौँ स्थानमा छ । कोलकाता ८ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

आज दिउँसो पौने ४ बजे दिल्लीमा हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे लखनउमा हुने खेलमा लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयल्स खेल्दैछन् । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो ।

४८ बलमा बेयरस्टोले ९ छक्का र ८ चौको मद्दतमा नटआउट १ सय ८ रन बनाएका थिए । त्यस्तै २८ बलमा शंशाकले ८ छक्का र २ चौकाको मद्दतमा नटआउट ६८ रन जोडेका थिए ।प्रभसिमरनले २० बलमा ५ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बटुले । राइली रोसोउले १६ बलमा २ छक्का र १ छक्कासहित २६ रन जोडे । कोलकाताका लागि सुनिल नारिनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङका लागि आमन्त्रण गरिएको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेटमा २ सय ६१ रन बनाएको थियो ।साल्ट र नारिनले पहिलो विकेटका लागि १ सय ३८ रन बनाउँदै बलियो सुरुवात दिलाएका थिए । साल्टले ३७ बलमा समान ६ छक्का र चौका साथ ७५ रन बनाए ।

नारिकले ३२ बलमा ९ चौका र ४ छक्का साथ ७१ रन जाडे । त्यसपछिका ब्याटरले पनि इनिङ्स सम्हाल्ने कोशिस गरे । ब्याङटेस एयरले २३ बलमा ३९, आन्द्रे सलेले १२ बलमा २४ रन, श्रेयस एयरले १० बलमा २८ जोडेका थिए । पन्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, साहुल चाहरले समान १ विकेट लिए ।

Advertisement

९ खेलपपिछ पन्जाबको ६ अंक पुगेको छ र टोली आठौं स्थानमा छ । १० अंकसहित कोलकाता दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपिएलमा शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयलबीच हुनेछ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top