×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक (भिडियो)

३१ भाद्र २०७५

एजेन्सी,भदौ ३१
यस वर्षको बहुप्रतिक्षित साउथ चलचित्र ‘२.०’को टिजर सार्वजनिक भएको छ । चलचित्रको टिजर बिहीबार सार्वजनिक भएको हो ।

टिजरमा साउथ सुपर स्टार रजनीकान्त र बलिउड स्टार अक्षय कुमार बिचको टकराबलाई देख्न सकिन्छ । यसमा अक्षय भिलेनको भूमिकामा देखिएका छन् ।अन्य चलचित्रको भन्दा अक्षयलाई यस टिजरमा दमदार र फरक देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

उच्च भीइफएक्स प्रयोग गरिएको चलचित्र ‘२.०’लाई शंकरले निर्देशन गरेका हुन् । एआर रहमानको सङ्गीत रहेको चलचित्रमा एमी ज्याक्सनको पनि मुख्य भूमिका रहेको छ । यो चलचित्र नोभेम्बर २९ मा रिलिज हुँदैछ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top