NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

चीनको जनावर कुटनीति, अमेरिकालाई उधारो भालु र पाण्डा

बिहिबार बैशाख २० , २०८१
Reading Time: 1 min read
A A
सीताको निधनप्रति दुःख व्यक्त गर्न चिनियाँ र अमेरिकी टोली नेपालआउँदै

Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२० वैशाख ,एजेन्सी ।
आजभोलि युक्रेनमा रुसको युद्ध, सस्तो चिनियाँ निर्यात, ताइवानसँगको तनाव र मानवअधिकारका विषयमा अमेरिका र चीनबीच मतभेद कायमै छ । तर जब पाण्डाको कुरा आउँछ, दुई देश कूटनीति कार्यमा फर्कन्छन् । चीनको विदेश मन्त्रालयले दुई विशाल पाण्डा – युन चुआन र सिन बाओ –चीनको संरक्षण र अनुसन्धान केन्द्रबाट अमेरिकाको सान डिएगो चिडियाखानामा यसै हप्ता पठाइने पुष्टि गरेको छ ।

चिडियाखानाको पाण्डा संरक्षण अनुसन्धानमा चीनसँग दीर्घकालीन साझेदारी छ र मन्त्रालयका प्रवक्ताले यो आदानप्रदानले प्रमुख रोगहरूको रोकथाम र उपचार र वासस्थान संरक्षणमा केन्द्रित हुने बताएका छन् । प्रवक्ता लिन जियानले भनेका छन्, “हामी विश्वास गर्छौं कि चीन–अमेरिकाको सहयोगले गहिरो, लोपोन्मुख वन्यजन्तु र जैविक विविधता संरक्षणमा यस क्षेत्रमा सहयोग र अनुसन्धानको क्षमता अभिवृद्धि गर्नेछ र चिनियाँ र अमेरिकीहरूबीचको मित्रतालाई बलियो बनाउनेछ।

उनले हालैको तनावे पान्डा कूटनीतिमा कुनै खतरा निम्त्याउने चिन्तालाई कम गर्नुपर्नेमा जोड दिएका छन् । चीनले दुई देशबीचको मैत्रीपूर्ण इशाराको रूपमा पाँच दशकभन्दा बढी समयदेखि अमेरिकी चिडियाखानाहरूलाई उधारोमा भालु दिँदै आएको छ। तर अमेरिकाले विगत धेरै वर्षहरूमा चीनमा आफ्ना धेरैजसो पाण्डाहरू फिर्ता गर्दै आएको छ । जसले पान्डा कूटनीति समाप्त हुन सक्छ भनेर चिन्ता बढ्दै गएको छ ।

LS Auto

गएको नोभेम्बरमा एक सानोसहित दुई वयस्क पाण्डा चीन फर्किएका थिए । स्यान डिएगो चिडियाखानाले २०१९ मा आफ्नो अन्तिम पान्डा फिर्ता गरेको थियो । सान डिएगो चिडियाखाना वन्यजन्तु गठबन्धन संरक्षण टोलीका अधिकारी पाण्डाहरूलाई भेट्न चीन गएका थिए। चीनमा पुगेका सान डिएगो चिडियाखाना वन्यजन्तु संरक्षण विज्ञानका उपाध्यक्ष डा. मेगन ओवेनले दशकौंदेखिको साझेदारीले एक शक्तिशाली उदाहरणको रूपमा काम गरेको बताएका छन् ।

उनले विशाल पाण्डाको लागि दिगो भविष्य सिर्जना गर्ने साझा लक्ष्य रहेको समेत बताएका छन् । यही कुटनीतिकै बलमा चीनसँगको अमेरिकी सम्बन्धलाई स्थिर बनाउन बाइडेन प्रशासनका शीर्ष अधिकारीहरू ट्रेजरी सेक्रेटरी जेनेट एल येलेन, विदेश मन्त्री एन्टोनी जे. ब्लिन्केन लगायत चीन पुगिसकेका छन् ।

Tags: #अमेरिकालाई उधारो भालु र पाण्डा#चीन र अमेरिकालाई जोड्दै पाण्डा कुटनीति#चीनको जनावर कुटनीति

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

World News: ग्लेसियर २ महिनामै ‘आधा’, अस्ट्रेलियामा लुसिफर, मलेसियामा जोखिमपूर्ण यात्रा

00:18:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.