×

NEPAL TIMES UPDATES

Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी वरिष्ठ कूटनीतिज्ञले ककसलाई भेट्दैछन्? एमसीसीमा चासो|| Nepal Times
Apr 18, 2026
Playing
आजदेखि शनिबार ‘भेहिकल फ्रि असन’ || Nepal Times
Apr 18, 2026
Playing
कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?|| Nepal Times
Apr 18, 2026
Playing
होर्मुजको जलडमरूम खोल्ने इरानको घोषणा || Nepal Times
Apr 17, 2026
Playing
हरेक नेपालीको भागमा १ लाख ऋणः कसले तिरिदिन्छ ३७ अर्ब किस्ता? || Nepal Times
Apr 17, 2026

सातै प्रदेशमा पानी पर्ने, काठमाडौंको वायु ‘अति अस्वस्थकर’

२१ बैशाख २०८१

२१ वैशाख ,काठमाण्डौ।

तराईका अधिकांश जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्रीसम्म पुगेर जनजिवन नै प्रभावित बनिरहेका बेला आगामी साता पानी पर्ने प्रक्षेपण सार्वजनिक भएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको हो ।

Advertisement
Advertisement

मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको साप्ताहिक कृषि–मौसम पूर्वानुमान बुलेटिनमा सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने उल्लेख छ । पश्चिमी न्यून चापीय प्रणालीले बादलहरु नेपालसम्म ल्याउने, केही स्थानमा पानी पर्ने र अधिकतम तापक्रम केही घट्ने छ । अधिकतम तापक्रम घट्दा अहिलेको तुलनामा केही शीतल महसुस हुने पूर्वानुमान रहेको छ ।

यस वर्षको अप्रिल महिना सन् १९०१ पछिकै गर्मी महिनाको रुपमा विश्वमा दर्ज भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । नेपालमा पनि प्रचण्ड गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । बढ्दो गर्मीमा देशका विभिन्न स्थानका वनमा अझै डढेलो अनियन्त्रित रहेको छ । डढेलो र बढ्दो धुलो धुवाका कारण प्रदूषण समेत बढ्दै गएको छ ।

पानी परेपछि डढेलो नियन्त्रण र प्रदूषण कम हुन् सक्ने छ । राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले पनि आइतबारपछि पानी पर्ने सम्भावना रहेको भन्दै त्यसबाट डढेलो नियन्त्रणमा सहयोग मिल्नेमा आशावादी रहेको बताएका छन् । काठमाडौंको वायु शुक्रबार पुनः ‘अति अस्वस्थकर’ बनेको छ ।

वातावरण विभागको सूचकांकमा शुक्रबार बिहान १० बजे शंखपार्कको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० २४६ पुगेको छ । चितवनको भरतपुरको वायु पनि अति अस्वस्थकर देखिएको छ । त्यहाँ बिहान १० बजे एक्यूआई २४१ मापन गरिएको छ । विभागका अनुसार, काठमाडौंमा बिहीबार २४ घण्टाको औसत एक्यूआई १७५ थियो । सोही अवधिमा भरतपुरको एक्यूआई १५४ थियो ।

Advertisement

यी दुई सहरपछि शुक्रबार कास्कीको पोखरा, मुगुको राराक्षेत्र, कञ्चनपुरको महेन्द्रनगर पनि उच्च प्रदूषित छन् । ती स्थानको एक्यूआई १५८ देखि १८६ सम्म पुगेको विभागको रेकर्ड छ । यस वर्ष हिउँदयाममा पनि सरदर ६० प्रतिशत पानी पर्नुपर्नेमा करिब २१ मिलिमिटर मात्र पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएकोछ । हिउँदपछि सुरु भएको प्रिमनसुन पनि अहिलेसम्म सुक्खा छ । मार्चदेखि मे महिनासम्मको अवधिलाई प्रिमनसुन अवधि मानिन्छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top