प्रिमियर लिगः आज उपाधिको छिनोफानो

५ जेठ ८१, आइतबार

६ जेठ, एजेन्सी ।

इंग्लिस प्रिमियर लिग फुटबलमा आज उपाधिको छिनोफानो हुँदैछ । आज १० वटा खेल हुनेमा राति उपाधि दावेदार टोली म्यानचेस्टर सिटीले वेस्ट ह्याम र अर्को उपाधि नजिक रहेको टोली आर्सनलले एभर्टनसँग खेल्दैछ । सिटी लगातार चौथोपटक उपाधि नजिक छ । अङ्क तालिकामा शीर्ष स्थानको सिटी र दोस्रो स्थानको आर्सनलबीच दुई अङ्कको अन्तर छ ।

आजको अन्तिम खेलमा सिटीले वेस्ट ह्यामलाई हराउन सकेमा उपाधि जित्नेछ । तर सिटी वेस्ट ह्यामसँग पराजित भएमा आर्सनलले उपाधि जित्नेछ । त्यसका लागि आर्सनलले एभर्टनलाई हराउनुपर्ने हुन्छ । सिटीले बराबरी खेल्ने र आर्सनलले एभर्टनलाई हराएको अवस्थामा दुवै टिमको ८९ अङ्क हुनेछ । यस्तो अवस्थामा गोल अन्तरको आधारमा आर्सनलले उपाधि जित्नेछ ।

Advertisement

आजका अरू खेलमा लिभरपुल र उल्भ्स, सेफिल्ड युनाइटेड र टोटनहम, लुटन टाउन र फूलहम, ब्राइटन र म्यानचेस्टर युनाइटेड, ब्रेन्टफोर्ड र न्यूक्यासल, क्रिस्टल प्यालेस र एस्टनभिल्ला, बर्नली र नटिङघम फरेस्ट तथा चेल्सी र बर्नमाउथ खेल्दैछन् । आजका सबै खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछन् । यी खेलसँगै लिगको यो सिजन पनि टुङ्गिनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top