NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध मङ्लबार मंसिर २ , २०८२
प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ? मङ्लबार मंसिर २ , २०८२
महान्यायाधिवक्ता भण्डारीविरुद्धको रिट न्यायाधीश मुसलमानको इजलासमा मङ्लबार मंसिर २ , २०८२
Next
Prev

समाचार

सडक आश्रितले प्रहरी जवानको ज्यान लिए अनि जुत्ता जलाएर हिँडे

आइतवार जेष्ठ ६ , २०८१
Reading Time: 1 min read
A A
सडक आश्रितले प्रहरी जवानको ज्यान लिए अनि जुत्ता जलाएर हिँडे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ जेठ,,काठमाण्डौ ।

ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरुलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनका क्रममा आइतवार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण १ घर भइ हाल बालाजु जरंखु, मनमैजु स्थानहरुमा सडकपेटी निर्माण घरहरुमा आश्रय बनाइ बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष १८ की अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष २१ की विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष ५६ की नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताए ।

घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको उनले बताए । प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेका थिए । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको उनले बताएका छन् ।

त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको उनले बताएका छन् । ‘त्यहीँबाट उनीहरूबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले भनेको छ । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पु¥याइदिन युवराजलाई अनुरोध गरेका थिए । उनीहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएको पाइएको छ’, रजौरेले भने ।

युवराजलाई पहिलेदेखि नै त्यहाँ रहेका विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इटा, रड, बेल्ट र ढुंगा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्यापछि युवराजको शव ठाउँ परिवर्तन गरी घरभन्दा केही बाहिर छोपेर राखिएको थियो । युवराजको जुत्ता जलाएर भागेका उनीहरू जरखुतर्फ गएर सडकपेटीमा सुतेको रजौरेले बताए । युवराजले मदिरा खाए÷नखाएको परीक्षण भइनसकेको बताइएको छ । हत्याको पूर्वयोजना भने नदेखिएको उनको भनाइ छ ।

‘पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको हो ।अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा थिए’, रजौरेले भनेका छन् । महिलासँग भने युवराजको चिनजान नभएको प्रारम्भिक अनुसन्धान देखिएको छ । ‘यो टोली एकैठाउँमा बस्ने टोली होइन । उनीहरु ७ दिन एक ठाउँमा बसे ७ दिन अर्को ठाउँमा बस्ने गरेका थिए । यिनीहरु निमार्णाधीन घरहरुमा बस्ने टोली रहेछन् । उनीहरु विगत लामो समयदेखि सँगै बस्दै आइसकेका थिए ।

प्रहरी प्रमुख रजौरेले भने,’ मृतक अहिलेसम्म त्यो स्थानमा गएको भेटिएको छैन । खाजाघरमा आखाँ झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्छ ।’ युवराजसँग भएको पैसा लगेको हुनाले लुटपाट हुन सक्ने उनको अनुमान छ । उनको साथमा २ हजार रुपैयाँ लगेको खुलेको छ । खाजा खाएको ठाउँबाट घटनास्थल ४ किलोमिटर पर रहेको छ । सचिन र अमृत यसअघि चोरी घटनामा मुद्दा परेको थियो ।

Tags: #प्रहरी जवानको ज्यान लिए#सडक आश्रित

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग
Breaking news

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध
खेलकुद

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

प्रसाईँसँग आखिर किन डराउँछन् सरकारहरू ?

मङ्लबार मंसिर २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

हसिनासहित गृहमन्त्रीलाई मृत्युदण्डको फैसला,नेपालमा तरंग

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

प्रसाईंलाई रिहा गर्न २४ घण्टे अल्टिमेटम, राप्रपाको साथ

मङ्लबार मंसिर २ , २०८२
रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

रविलाई थुनाउने प्रतिवेदन पुनर्विचार गर्न सरकारसंग रास्वपाको माग

मङ्लबार मंसिर २ , २०८२
चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

चितवनसँग कर्णाली ४ विकेटले स्तब्ध

मङ्लबार मंसिर २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.