३०६ यात्रु बोकेको भिस्तारामा बम, कस्तो छ सुरक्षा तयारी ?

२० जेठ , एजेन्सी ।

फ्रान्सको राजधानी पेरिसबाट ३०६ यात्रु बोकेर भारतको मुम्बई आउँदै गरेको भिस्ताराको विमानमा बमको धम्की आएको छ । यो धम्कीलगत्तै विमान आउनुअघि मुम्बई एयरपोर्टमा आपत्काल घोषणा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्राप्त जानकारीअनुसार विमानको एयरसिकनेस झोलामा एउटा नोट फेला परेको छ ।

जसमा बम विस्फोटको धम्की छ । यो विमान पेरिसको चार्ल्स डी गौले एयरपोर्टबाट उडेको थियो । विस्तारा एयरलाइन्सका प्रवक्ताले भने, ‘सुरक्षामा समस्या आएको छ । विस्तारा उडान यूकेओ२४ का कर्मचारीले यो जानकारी दिएका छन्। यो विमान जुन २ मा पेरिसबाट मुम्बई पुग्ने कार्यक्रम छ ।

Advertisement

प्रोटोकलअनुसार सम्बन्धित निकायलाई जानकारी गराइएको छ । विमान छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । हामीले सुरक्षा निकायसँग सहकार्य गरिरहेका छौँ।’ यसअघि पनि पटक पटक भारतको आन्तरिक वा बाह्य उडानमा बमको धम्की दिइएको थियो ।

यसअघि चेन्नईबाट मुम्बईका लागि उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएपछि आपत्कालीन अवतरण गरिएको थियो । त्यसमा १७२ यात्रु थिए । इन्डिगो एयरलाइन्सलाई बमको धम्कीे पटक पटक आएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top