×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

ओपेकको तेल उत्पादन कटौती यथावत,कस्तो असर गर्छ ?

२१ जेष्ठ २०८१

२१ जेठ, एजेन्सी ।

पेट्रोलियम उत्पादक तथा निर्यातकर्ता देशहरु र यसका साझेदारहरुको संस्था, ओपेक प्लसले तेल उत्पादन कटौती सन् २०२५ सम्मका लागि लम्बाउने सम्झौता गरेको छ । ओपेक प्लसले सन् २०२५ सम्म दैनिक २.२ मिलियन ब्यारेल कच्चा तेल स्वेच्छाकारी रुपमा कटौती गर्ने सम्झौता गरेको हो । गत वर्षको डिसेम्बरमा भएको सम्झौता यो महिनामा समाप्त हुँदैछ ।

Advertisement
Advertisement

सन् २०२२ र २३ मा दैनिक ३.६६ मिलियन ब्यारेल तेलको उत्पादन कटौती गर्ने सम्झौता भएको थियो । ओपेक प्लसले सन् २०२५ मा सदस्य र गैर–सदस्यका लागि उत्पादनको आवश्यकता समेत सार्वजनिक गरेको छ । जुन यस वर्षको जस्तै रहेको छ । युएईको उत्पादन कोटा प्रतिदिन ३ लाख ब्यारेलले बढाइएको छ ।

आपेक प्लसले गरेको विश्वको कच्चा तेलको कुल आपुर्तिको ५.७ प्रतिशत कटौती र मध्य–पूर्वमा जारी तनावका बाबजुत कच्चा तेलको मूल्य गत अप्रिलमा कायम ५ महिनाकै उच्च विन्दुमा अहिले १० प्रतिशतले घटिसकेको छ । गत शुक्रबार ब्रेन्ट क्रुड आयल प्रतिब्यारेल ८२ डलरमा कारोबार भएको थियो । जुन अप्रिलको प्रतिब्यारेल ९१ भन्दा कम हो ।

Advertisement

त्यस्तै वेष्ट टेक्सस इन्टरमिडियट क्रुडको मूल्य पनि ८७ डलर प्रतिब्यारेलबाट घटेर ७८ डलर प्रतिब्यारेल कायम भएको छ । अमेरिकाले रेकर्डस्तरमा गरेको तेलको उत्पादन वृद्धि र चीनमा घट्दो मागका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आईरहेको छ । चीन विश्वको सबैभन्दा ठूलो तेलक आयातकर्ता देश हो ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top