टी–२० विश्वकपः ‘सुपर–आठ’को खेल तालिका, मिति र स्थानको टुङ्गो

३ असार, एजेन्सी ।

आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत ‘सुपर–आठ’ को खेल तालिकाको टुङ्गो लागेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आज सार्वजनिक गरेको तालिकाअनुसार पर्सि बुधवार राति सवा ८ बजे ‘सुपर–आठ’ को पहिलो खेलमा एन्टिगुवामा अमेरिका र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

Advertisement

यस्तै जुन २० मा बिहान सवा ६ बजे सेन्ट लुसियामा इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज, राति सवा ८ बजे बार्बडोसमा अफगानिस्तान र भारतबीच खेल हुनेछ ।

जुन २१ मा बिहान सवा ६ बजे एन्टिगुवामा अस्ट्रेलिया र बङ्ग्लादेश, राति सवा ८ बजे सेन्ट लुसियामा इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच खेल हुनेछ ।

Advertisement

यस्तै जुन २२ मा बिहान सवा ६ बजे बार्बडोसमा अमेरिका र वेस्ट इन्डिज, राति सवा ८ बजे भारत र बङ्ग्लादेशबीच खेल हुनेछ ।

जुन २३ मा बिहान सवा ६ बजे अफगानिस्तान र अस्ट्रेलिया, राति सवा ८ बजे अमेरिका र इङ्ग्ल्यान्डबीच खेल हुनेछ ।

यस्तै जुन २४ मा बिहान सवा ६ बजे वेस्ट इन्डिज र दक्षिण अफ्रिका, राति सवा ८ बजे अस्ट्रेलिया र भारतबीच खेल हुनेछ ।

‘सुपर–आठ’ को अन्तिम खेलमा जुन २५ मा बिहान सवा ६ बजे सेन्ट भिन्सेन्टमा अफगानिस्तान र बङ्ग्लादेशबीच खेल हुनेछ । जुन २६ र २७ मा सेमिफाइनल तथा जुन २९ मा फाइनल खेल हुनेछ ।

यसअघि समूह चरणको अन्तिम खेलमा आज राति सवा ८ बजे न्युजिल्यान्ड र पपुवा न्यु गिनी तथा भोलि बिहान सवा ६ बजे वेस्ट इन्डिज र अफगानिस्तान खेल्दैछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

रोनाल्डोले एकैपटक रचे दुई कीर्तिमान,लुका मड्रिचको भावुक विदाइ

ad657f7b-6036-4be9-a4fe-6a1f006e6e1b

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top