×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026

स्वीस कार्यवाहक राजदूतसँग कोशीका मुख्यमन्त्रीको भेट

१७ असार २०८१

१६ असार, विराटनगर ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र स्वीस राजदूतावासका कार्यवाहक राजदूत मैथियास मायर बीच आईतवार भेटवार्ता भएको छ ।

Advertisement
Advertisement

भेटवार्तामा स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा चलिरहेका कार्यक्रमहरुका विषयमा छलफल भएको थियो ।

सो भेटमा स्वीस विकास सहायता सम्बन्धी कार्यक्रममा विविध पक्षका बारेमा छलफल भएको थियो ।

Advertisement
Advertisement

संघीयता कार्यान्वयनका विषयमा द्वीपक्षीय सहकार्यको विषयमा पनि कुराकानी भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बिक्रम लुर्ईटेलले जानकारी दिएका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top