NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म मङ्लबार पुस १ , २०८२
विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ? मङ्लबार पुस १ , २०८२
जाँचबुझ आयोगमा प्रधानसेनापतिको आधा घण्टा बयान, के भने ? मङ्लबार पुस १ , २०८२
Next
Prev

समाचार

पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु

बुधबार साउन ९ , २०८१
Reading Time: 1 min read
A A
पेरिस ओलम्पिकः पुरुष फुटबलतर्फका खेलहरु आजदेखि सुरु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

९ साउन , एजेन्सी ।
पेरिस ओलम्पिक–२०२४ मा आजदेखि पुरुष फुटबलतर्फका खेलहरू सुरू हुँदै छन् । ओलम्पिक फ्रान्सको पेरिसमा जुलाई २६ देखि आधिकारिक रुपमा सुरु हुने भए पनि पुरुष फुटबल भने आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन कुल आठ खेल हुने तालिका छ । आज भने नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि स्पेनले उज्वेकिस्तान र अर्जेन्टिनाले मोरोक्कोविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

राति ८ः४५ बजेदेखि न्युजिल्यान्डले गुयना र इजिप्टले डोमिनिक गणतन्त्रविरुद्ध खेल्नेछन् । राति १०ः४५ बजेदेखि इराकले युक्रेन र जापानले पाराग्वेविरुद्ध खेल्ने तालिका छ । राति १२ः४५ बजे पनि दुई खेल हुनेछन् । जसमा फ्रान्सले अमेरिका र मालीले इजरायलविरुद्ध खेल्ने छन् । प्रतियोगिताको पुरुष फुटबलतर्फ कुल १६ टिमको सहभागिता छ ।

जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । यस ओलम्पिकमा चार नयाँ खेल ब्रेकिङ, स्पोर्ट क्लाइम्बिङ, स्केटबोर्डिङ र सर्फिङ समावेश गरिएको छ । यीमध्ये तीन खेल टोकियो ओलम्पिकमै खेलाइएका थिए । ब्रेकिङले भने ओलम्पिकमा पदार्पण गर्ने छ । यस मेगा इभेन्टमा दुई सयभन्दा बढी देशका खेलाडी ३२ खेलमा प्रतिस्पर्धाका लागि उत्रने छन ।

LS Auto

३० हजार स्वयंसेवक परिचालन गरिने छ । डोपिङ टेस्टका लागि मात्र छ हजार कर्मचारी हुने छन । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेल स्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिने छ । अन्य खेल पेरिस आसपासका शहरमा सञ्चालन गरिने छ । १७ दिन चल्ने खेल मेलामा ३२९ इभेन्ट्स हुने छन । यस्तै यसपटक पेरिससामु सुरक्षाका ठूलो चुनौती रहेको ठानिएको छ ।

उद्घाटन समारोहमा ड्रोन आक्रमणको चेतावनी आइरहेको छ । जसले गर्दा सरकारले सेन नदीको किनारामा आधा दर्शक घटाइसकेको छ । सुरक्षा व्यवस्थाका लागि करिब २० हजार सैनिक र ४० हजार प्रहरी परिचालन गरिने बताइएको छ । यसबाहेक अन्य देशका थप दुई हजार सैनिक र पुलिस अधिकारीहरू पनि हुने छन । राजनीतिक हिसाबले फ्रान्समा अस्थिरता छ ।

संसदीय चुनावको चटारो पनि छ । राष्ट्रपति माकरनले चुनाव जुन ३० र जुलाई ७ मा गर्ने घोषणा गरिसकेका छन् तर आइओसीले यसको प्रभाव ओलम्पिकमा नपर्ने बताइसकेको छ । यसैबीच ३३औँ गृष्मकालीन ओलम्पिकको मार्च पासमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्ने भएका छन ।

स्यान्टु क्षेत्रीय तथा मनिता महादेशीय छनोटबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्न लागेका हुन । टेबलटेनिसकी स्यान्टु छनोट चरण पार गरी ओलम्पिकमा स्थान बनाउने तेस्रो नेपाली खेलाडी हुन । टेबलटेनिसबाट ओलम्पिक खेल्ने उनी पहिलो नेपाली खेलाडी हुन । स्यान्टुअघि तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरी ओलम्पिक खेलेका थिए ।

संगिनाले सन् २००४ को एथेन्स, दीपकले सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका थिए । पेरिस ओलम्पिकमा झन्डा बोक्ने जुडोकी मनिता वाइल्डकार्डबाट छनोट भएकी हुन । ओलम्पिकमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन । ब्याडमिन्टका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल, पौडीका एलेक्जेन्डर शाह र डुवाना लामा, तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन । प्रिन्स, सुस्मिता र मनिता पछिल्लो दुई वर्षदेखि नेपाल ओलम्पिक कमिटीको ओलम्पिक सोलिडारिटीअन्तर्गत छात्रवृत्ति प्राप्त खेलाडी हुन ।

Tags: #आज अर्जेन्टिना भर्सेस मोरोक्को#पेरिस ओलम्पिकः

लोकप्रीय

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२

विचार

थप समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म
ताजा समाचार

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?
अन्तर्राष्ट्रिय

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक
ताजा समाचार

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?
ताजा समाचार

ओली भर्सेस पोखरेल,चुनाव जित्ने कसको रणनीति कस्तो छ ?

मङ्लबार पुस १ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

World News: पाकिस्तानले ह*म*ला गरेको भारतको आरोप, साउदीमा एकैवर्ष ३४०लाई मृ*त्युदण्ड || Nepal Times

00:21:03

World News: १२०० नेपाली विदेशी जेलमा, मोरोक्कोमा आकस्मिक बाढीले ठूलो क्षति || Nepal Times

00:21:49

World News: आईएसले तीन अमेरिकीको ज्या*न लि*यो, सुडानमा बंगलादेशी सेना मा*रि*ए || Nepal Times

00:20:30

World News: युक्रेन २०२७मा ईयुमा, एपस्टाइनमा ट्रम्पदेखि क्लिन्टनसम्मका नयाँ तस्बिर || Nepal Times

00:18:44

World News: युएस ब*म*वर्षक जापानमा, मोदी–ट्रम्पबीच वार्ता, अरुणाचलमा २१ मजदुरको मृ*त्यु

00:21:25

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२

हालका पोस्टहरू

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

एमालेको मतदान रातभर, बेलुका ७ बजेदेखि मध्यरात १ बजेसम्म

मङ्लबार पुस १ , २०८२
मानिसमा वायरलेस ब्रेन चिप जडान, कसरी काम गर्छ ?

विश्वका सर्वाधिक धनाढ्य बने मस्क, बनाए कीर्तिमान

मङ्लबार पुस १ , २०८२
रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

रघुजी उपाध्यक्षका साझा उम्मेदवार, ज्ञवाली रोएको फेक

मङ्लबार पुस १ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.