इजरायली सेनाले वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु

९ साउन,एजेन्सी ।
इजरायली सेनाले मंगलवार वेस्ट बैंकमा गरेको आक्रमणमा सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले बताएको छ ।

हमास र फताह आन्दोलनसँग संवद्ध प्यालेस्टाइनी लडाकुहरूसहित चार जना पुरुष उत्तरी वेस्ट बैंकको तुलकर्म शिविरमा इजरायली ड्रोन आक्रमणमा मारिएका छन् । स्रोतहरूले इजरायली सेनाले शवहरू कब्जा गरेको आरोप लगाएका छन् ।

यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार तुल्कारमको एक अस्पतालले इजरायली गोलीबाट मारिएका प्यालेस्टिनी व्यक्तिको शव प्राप्त गरेको र कम्तीमा तीन जना घाइते रहेको बताएको छ ।

Advertisement

इजरायली सरकारी स्वामित्वको कान टिभीले छापा मार्ने क्रममा इजरायली सेनाले ड्रोनद्वारा सशस्त्र व्यक्तिहरूको समूहलाई निशाना बनाएको बताएको छ ।

एउटा छुट्टै झडपमा दक्षिणी वेस्ट बैंक सहर साइरमा इजरायली सेनाको गोलीबाट दुई युवाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top