×

NEPAL TIMES UPDATES

Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026

ऐतिहासिक ओलम्पिक बिथोल्ने प्रयास

११ श्रावण २०८१

११ साउन, एजेन्सी ।

ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रान्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । फ्रान्सिस रेल कम्पनीका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पु¥याइएको छ ।

Advertisement
Advertisement

उसका अनुसार रेल लाइनमा क्षति पु¥याउन जानीबुझी आगो लगाइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही घन्टाका लागि यात्रा सार्न आग्रह गरेको छ ।

फ्रान्सका यातायातमन्त्री पेट्रिस वग्रीटले घटनालाई आपराधिक कृत्य भनोक छन् र यसको निन्दा गरेका छन् । खेलमन्त्री एमिली ओडेयाले आम मानिससँगै ओलम्पिकमा भाग लिने आइरहेका खेलाडीहरूलाई समेत असर गर्न आशंका गरेका छन् ।

उद्घाटनका लागि विभिन्न स्थानमा आयोजनास्थल बनाउनुको साटो यसपटक सहरको बीचमा नै प्रतियोगिता हुँदै छ । यस हिसाबले यो संस्करण केही फरक छ । पेरिस सहर अहिले आफैँ आयोजनास्थल भइरहेको छ ।

नयाँ संरचनामा खर्च नगरी मौजुदा ढाँचालाई अझ राम्रो बनाउन र सहरका प्रसिद्धस्थललाई अस्थायी स्थान बनाउने प्रयास गरिएको छ । आइफल टावरकै छेउमा ’बिचबल एक्सन’ हुँदै छ । ओलम्पिकको उद्घाटन समारोह सिन नदीमा आयोजना गरिँदै छ ।

यसअघि, पेरिसले १०० वर्षअघि ओलम्पिकको आयोजना गरेको थियो । सन् १९२४ मा पेरिसमा ४४ देशका तीनहजार भन्दा बढी खेलाडी आएकामा अब ‘रोशनीको सहर’ र ‘फेसनको सहर’ पनि भनिने पेरिसले करिब ११ हजार खेलाडीलाई स्वागत गर्दै छ ।

नयाँ व्यवस्थाले स्थानीय भने दिक्क भएका छन् । ओलम्पिक आयोजनाका कारण स्थानीयलाई घुमफिर गर्न कठिनाइ भएको छ । उनीहरूलाई एक स्थानबाट अर्को स्थानमा जान कारण बताउनुपर्ने अवस्था आएको छ ।

पेरिस ओलम्किपको शुक्रबार उद्घाटन समारोह छ, जसमा ३ लाखभन्दा बढी मानिस सहभागी हुने अनुमान छ । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल जुलाई २४ देखि सञ्चालन गरिएको थियो । महिला फुटबल जुलाई २५ देखि सुरु गरिएको थियो ।

प्रतियोगितामा विश्वभरका कुल २०६ देशको सहभागिता छ । आप्रवासी ओलम्पिक टिम समेत समावेश छन् । प्रतियोगितामा ३२ खेलका ३२९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यसमा विश्वभरका कुल १० हजार ७१४ खेलाडीको सहभागिता छ ।

नेपालबाट ६ खेलमा सात खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । पौडी, एथलेटिक्स , ब्याडमिन्टन,जुडो , टेबलटेनिस र सुटिङमा नेपालले प्रतिस्पर्धा गर्नेछ । टेबलटेनिस र ब्याडमिन्टनमा नेपालले ओलम्पिकमा सहभागिता जनाउन लागेको पहिलोपटक हो ।

Advertisement

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top