×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026

१६ विमानसहित चीनले ताइवानलाई घेर्याे

१४ श्रावण २०८१

१४ साउन , एजेन्सी ।

ताइवान र चीनबीचको तनाव अन्त्य हुने कुनै संकेत देखिएको छैन। सोमबार बिहान ६ बजेसम्म १६ चिनियाँ विमान, १४ वटा पिपुल्स लिबरेसन आर्मी नेभी र एउटा जहाज ताइवान सीमानजिकै पुगेको ताइवानले जनाएकोछ ।

Advertisement
Advertisement

ताइवानको रक्षा मन्त्रालयले ताइवान स्ट्रेट नजिक चिनियाँ सेनाको गतिविधिमा अचानक वृद्धि भएको जनाएको छ। मन्त्रालयका अनुसार १३ वटा पीएलए विमान मध्य रेखा पार गरेर ताइवानको उत्तरी, मध्य, दक्षिणपश्चिमी र पूर्वी वायु रक्षा पहिचान क्षेत्र (एडीआईजेड) मा प्रवेश गरेका छन्।

ताइवानी सेनाले स्थितिलाई नजिकबाट निगरानी गरेको र घुसपैठलाई तुरुन्तै प्रतिक्रिया दिएको बताएको छ । मन्त्रालयले अवस्थालाई नजिकबाट नियालिरहेको आश्वासन दिएको छ ।

ताइवानको एडीआईजेडमा पिएलए सैन्य विमान र जहाजहरूको प्रवेशले यस क्षेत्रमा तनाव बढेको छ । यसले ताइवान र चीन बीचको भूराजनीतिक तनावलाई प्रतिबिम्बित गरेको छ ।

यसअघि आइतवार जुलाई २८ मा ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले आफ्नो इलाका नजिकै नौवटा प्लान जहाजहरू देखेको बताएको थियो। ताइवान र चीनबीच सधैँ विवाद रहँदै आएको छ ।

बेइजिङले ताइवानलाई छुट्टै प्रान्तको रूपमा हेर्छ र टापुमाथि सार्वभौमसत्ता दाबी गर्छ। बढ्दो खतराको बीचमा, ताइवानले जुलाई २२ देखि हान कुआङ नामक सैन्य अभ्यास सुरु गरेको छ।

ताइवान स्ट्रेटमा बढ्दो तनावको बीचमा चीनले आफ्नो सैन्य उपस्थिति बढाएको छ र यस क्षेत्रमा बारम्बार अभ्यासहरू गरिरहेको छ । उता अमेरिकाले ताइवानको सुरक्षामा आफू कटिबद्ध रहेको बताउँदै आएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले भने ताइवान आफ्नो क्षेत्र भएको भन्दै कुनैपनि समय शान्तिपूर्ण कदमबाट मुख्य भूमिमा विलय गराउने बताउदै आएका छन् ।

Advertisement

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top