NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश सोमवार भदौ ९ , २०८२
विपिनको परिवारलाई १० लाख सहयोग आइतवार भदौ ८ , २०८२
Next
Prev

समाचार

विदेश भागेका १८ सहकारी ठग खोज्ने जिम्मा गृहमन्त्रीलाई

सोमवार साउन १४ , २०८१
Reading Time: 1 min read
A A
विदेश भागेका १८ सहकारी ठग खोज्ने जिम्मा गृहमन्त्रीलाई
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ साउन, काठमाण्डौ ।

नेपालको पछिल्लो राजनीतिक घटना क्रममा सबैभन्दा पेचिलो भनेको विषय हो सहकारी ठगी प्रकरण । यसमा के सत्तारुढ के प्रतिपक्ष चर्चित नेताहरु नै जोडिएपछि यसले सडक देखि सदन र सरकारसम्मलाई तताएको छ ।

सदनमा लामो समयको अवरोध पछि सहकारी छानविनका लागि संसदीय विशेष छानबिन समितिले यसमा छानविनको काम गरिरहेको छ। आज मात्रै बचतकर्ताको बचत ठगेर विदेशमा लुकेका १८ जनालाई खोज्न गृह मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

LS Auto

सोमबारको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सहकारी ठगीमा संलग्न रहेर फरार हुँदै विदेशमा रहेका १८ जनालाई स्वदेश फर्काउन निर्देशन दिएको हो । समितिको निर्देशन अनुशार अब जिवी राईसहित सहकारीको वचत अपचलन गरी विदेश भागेकाहरुलाई पक्राउ गरेर स्वदेश ल्याउने जिम्मेवारी गृहमन्त्री लेखकको काँधमा आएको छ ।

मन्त्री लेखकका लागि यो अवसर पनि हो । यसअघि रविलाई सहकारी ठगी करार गर्ने काग्रेसका नेता भित्र स्वयम लेखक पनि पर्दछन् । अब उनीमाथि नै रविले जीबी राई लगायतलाई पक्राउ गरेर स्वदेश ल्याउन नसकेको कमजोरी सुधार गरी रविलाई असफल सावित गर्ने सुनौलो अवसर प्राप्त भएको छ ।

जसरी उनी लगायतले रविमाथि गृहमन्त्री रहदा प्रश्न उठाएका थिए त्यही प्रश्न लेखकमाथि नै उठ्नेछ । समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थाका १८ जना व्यक्तिले बचतकर्ताको बचत अपचलन तथा दुरुपयोग गरेर विदेशमा लुकेर बसेका छन् ।

उनीहरुले बचत फिर्ताका विषयमा समितिलाई के भन्छन् भन्ने महत्त्वपूर्ण रहेको समिति सभापति सूर्य थापाले बताए । सबै जना छानबिनको दायरामा आउन आवश्यक रहेको उनको भनाइ छ ।

समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका व्यवसायीक साझेदार समेत रहेका सानो पाइला, सहारा, सूर्य दर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरुपयोग गर्ने गितेन्द्र बहादुर (जिबी राई) लगायत १८ जनालाई जुन देशमा भए पनि स्वदेश ल्याउन निर्देशन दिएको हो ।

यस्तै सुमेरु सहकारी कालिमाटी र पुल्चोकका भरत महर्जन तथा उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जनको खोजी गर्न समितिले निर्देशन दिएको छ ।

१ करोड ५४ लाख बचत फिर्ता नगरेका सूर्यदर्शन सहकारी पोखराको अध्यक्ष बनिसकेका ज्ञानबहादुर बम्जन जो हाल अमेरिकामा रहेका छन् ।

सूर्यदर्शन सहकारीका पछिल्ला अध्यक्ष थान बहादुर बुढामगर, भुपेन्द्र राई, शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव तेज बहादुर बम्जन तामाङ, इमेज सहकारीका देव कुमार नेपाली र उनकी श्रीमती छेदा नेपाली, सानो पाइला सहकारीको तस्विरन खातुन र असरफ अली, सहारा सहकारी चितवन तथा सुप्रिम सहकारी बुटवलसँग सम्बन्धित सुवास केसी फरार छन् ।

इमेज सहकारीका प्रबन्धक दिपक पौडेल, शिवशिखर सहकारीका सीईओ लिलानाथ गौतम, कान्तिपुर सहकारीका प्रेमध्वज लामा, मेगा ड्रिम सहकारीका महाशंकर रेग्मी पनि विदेश फरार रहेका छन् ।

सहकारीको नाममा बचतकर्ता ठगीको आरोप लागेका उनीहरु मध्ये कोही अमेरिका, केही बेलायत, केही मलेसिया, केही भारत, केही यूरोप र केहीको अवस्था अज्ञात रहेको समितिका सभापति थापाले बताए ।

उनीहरुको खोजीका लागि गृहमन्त्रीलाई निर्देशन दिइएको थापाले बताए । उनीहरुलाई सम्पर्कमा ल्याएपछि मात्रै समितिले गरेको छानबिन निष्कर्षमा पुग्ने थापाको भनाइ छ । केही सहकारीका ठगहरु कारागारमा रहेका छन् ।

समितिले पोखरा, विराटनगर, काठमाडौं लगायतमा ठाँउमा कारागारमा रहेकाहरुसँग सोधपुछ गर्ने थापाले बताए । उनीहरुको सोधपुछका लागि आवश्यक जनशक्ति, स्रोत, साधनको व्यवस्था गर्न समितिले सरकारसँग आग्रह गरेको छ ।

गृहमन्त्रीले त्यसका लागि सहयोग गर्ने वचन दिएको थापाले जानकारी दिए । विदेशमा रहेका र हिरासतमा रहेका २५ जना मध्ये २४ जनासँग सोधपुछ गर्ने थापाको भनाइ छ । १ जनालाई सक्सेस स्टोरीको रुपमा हेरिने उनको भनाइ छ ।

सोधपुछ गर्ने नाम गृह प्रशासनलाई दिएको थापाले बताए । छलफलमा मन्त्री लेखकले समितिलाई आवश्यक सहयोग गर्ने बताएका छन् । समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता व्यक्त गरे ।

बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी थिए ।

Tags: #जिबी राई#सहकारी ठगको नाम लेखकको गोजीमा

लोकप्रीय

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२

विचार

थप समाचार

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु
अन्तर्राष्ट्रिय

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि
ताजा समाचार

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए
ताजा समाचार

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश
अन्तर्राष्ट्रिय

भियतनाममा भीषण आँधीः ५ लाख बढीलाई सार्ने आदेश

सोमवार भदौ ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

World News: प्रहरीकै ह*त्या, एप्पल र ओपनएआइविरुद्ध Muskले हाले मुद्दा || Nepal Times

00:15:07

World News: पाकिस्तानले बंगालदेशसंग माफी माग्नु पर्ने,युक्रेन यु*द्ध नयाँ मोडमा || Nepal Times

00:19:31

पुटिनको ‘जाल’बारे खतरनाक चेता*वनी, इजरेली ल*डाकु इरानले मार्यो|| Nepal Times

00:16:23

World News: Putin लाई Trump को दुई हप्ते अल्टिमेटम, Imran लाई ८ मु*द्दामा सफाइ|| Nepal Times

00:24:37

World News: स्कुलमा कार ब*म आ*क्र*मण,महासागरमा आयो इरानी सेना || Nepal Times

00:22:52

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपालमा भारत र चीन कसको रेल पहिला आउँछ ?

भारतले लिपुलेक हडपेको चीनको कानमा पुग्यो

शुक्रबार भदौ ६ , २०८२
अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

अस्ट्रेलियाको आकाशमा रहस्यमय रुपमाविमान बेपत्ता

आइतवार भदौ ८ , २०८२
सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

सहकारी ठगीमा लेखा समिति सभापति पत्नी, एक करोड धरौटी माग

शुक्रबार भदौ ६ , २०८२

हालका पोस्टहरू

राष्ट्रिय सभा सदस्य चयनका लागि कुवेतमा मतदान शुरु

 कुवेतमा फ्लाइओभर बाट हामफाले पछि नेपाली युवाको मृत्यु

मङ्लबार भदौ १० , २०८२
२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

२ करोड ७४ लाख बिगो तिर्ने भन्दै उच्च अदालत पुगे रवि

सोमवार भदौ ९ , २०८२
रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

रन्थनिएर गएका प्रचण्डलाई विप्लवले खेत देखाएर पठाए

सोमवार भदौ ९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.