NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ? बुधबार मंसिर १० , २०८२
बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ? बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म बुधबार मंसिर १० , २०८२
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

ओलीले कहिले छाड्ने कुर्सी ? आफै तोके मिति

मङ्लबार साउन १५ , २०८१
Reading Time: 1 min read
A A
सरकारले चुनावको भोलिपल्टै नागरिकलाई महंगीको डण्डाले हिर्कायोः केपी शर्मा ओली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१५ साउन , काठमाण्डौ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अहिलेको कार्यकाल कति समय रहने भन्ने खुलाएका छन् । आज एक कार्यक्रममा बीच ओलीले आफू प्रधानमन्त्री बनेको दुईवर्ष पुग्नुभन्दा एकसाता अघि नै राजीनामा दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेससँगको सहमति अनुसार सत्ता हस्तान्तरणमा ओलीबाट इमान्दारीता हुने÷नहुने भन्दै संशय व्यक्त गरिएका बेला उनले यस्तो घोषणा गरेका हुन् ।मंगलबार सिंहदरबारमा सरकारमा सहभागि मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले आफू दुई वर्षका लागि मात्रै प्रधानमन्त्री बनेको दाबी गरे ।

‘मेरो नेतृत्वको सरकार २ वर्ष चल्ने हो,’ प्रधानमन्त्री ओलीले भने,‘दुईवर्ष पुग्नुभन्दा एक साता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु । गर्छ कि गर्दैन भन्ने कुनै दुबिधा हुँदैन ।’ त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेर चुनावसम्म जाने उनले बताए ।

‘यसमा ढुक्क भए हुन्छ सरकार कुनै प्रकारको दाउपेच छिर्के लगाएर र मन्त्री बन्न होइन ठुला पार्टीले बुझेर बनाएको हो । ढल्ने त के ढलपल पनि हुँदैन,’ प्रधानमन्त्री ओलीले भने । कांग्रेस–एमाले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी भएको बताउँदै प्रधानमन्त्री ओलीले राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलन जितेर आएका पार्टीले मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको पनि बताए ।

उनले भने,‘त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन् ।’ असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर आरामले बसेर चाहीँ सफल नहुने पनि प्रधानमन्त्री ओलीले टिप्पणी गरे । ‘भाग्यमा छ भन्दैमा डोका दूध दोएर अडिदैँन ।

हामीले सफलताको संकेत यस आर्थिक वर्षमा दिनुपर्छ,’ उनले भने,‘अर्को आर्थिक वर्षमा त्यो सफलता बढाउँदै लानुपर्छ । यो सरकार एक्सन ओरिएन्टेड सरकार हो । देशका लागि केही गर्रौँ भन्ने अठोट भएको सरकार हो यो ।’ सरकारले पक्ष प्रतिपक्ष भन्ने आधारमा भेदभाव नगर्ने पनि उनले बताए ।

यस्तै ओलीले कोही पनि कर्मचारी ‘सिग्नेचर’ (कुनै निर्णयमा हस्ताक्षर) गरेकै कारणले नफस्ने पनि बताएका छन् । ‘कर्मचारीले राम्रो नियतले काम गर्दा परेका अप्ठेरामा सरकारले संरक्षण गर्छ’, उनले भने, ‘कसैले गलत नियतले काम गर्छ भने त्यसमा उत्तरदायी आफैं हुनुपर्छ ।

राम्रो काम गर्दा असुरक्षित फिल नगर्न आग्रह गर्छु ।’ सचिवहरुलाई काम गर्दा गन्तव्य के हो भन्ने निक्र्योल गर्न निर्देशन दिंदै प्रधानमन्त्री ओलीले कहाँ जाँदैछु भन्ने स्पष्ट भएर अघि बढ्न सुझाव दिए ।

‘समृद्ध नेपाल सुखी नेपालका लागि काम हुनुपर्छ, जनताको जैविक, मानवीय, न्यायोचित र यथोचित आवश्यकताको सम्बोधन हुनुपर्छ’, उनले भने, ‘गरिबी हटाउनुप¥यो, २० प्रतिशत जनता गरिबीको रेखामुनि छन् भन्ने कुरा पीडादायी छ, केन्द्रित त्यसकै हुनुपर्छ ।’

अब सरकारले व्यक्तिगत आग्रह, पूर्वाग्रह र पक्ष र विपक्ष नहेर्ने भन्दै ओलीले काम गर्ने र नगर्ने बीचको फरक हेर्ने बताए । पछिल्लो पटक माओवादी, नेकपा एसका नेताहरुले ओलीको विगत, उनको काम गर्ने शैली र आनीबानीबारे सचेत रहन भन्दै नेपाली काँग्रेस खासगरी सभापति शेरबहादुर देउवालाई सुझाव दिने गरेका छन् ।

यसअघिको कार्यकालमा ओलीले दुई पटक संसद विघटन गरेको, २ तिहाईको सरकारलाई बचाउन नसकेको, तत्कालिन नेकपा कायम हुँदा प्रचण्डसंगको समझदारी पालना नगरेको र सो स्मरण गरेर अगाडी बढ्न प्रचण्ड, माधव नेपालहरुले शेरबहादुर देउवालाई सम्झाउने गरेका छन् ।

यसबीच ओलीले अबको दुई वर्ष पुग्न एक साता बाँकी छदै पदबाट छाड्ने घोषणा गरेका हुन् । यसअघि कांग्रेससँगको सहमतिका बुँदा नै संसदमार्फत सार्वजनिक गरेका ओलीले आफूपछि २ वर्षपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बुँदा समेत पढेर सुनाएका थिए ।

Tags: #ओली २ वर्षपनि प्रधानमन्त्री नबन्ने#ओलीले कहिले छाड्ने कुर्सी ?#पदमुक्त हुने मिति घोषणा

लोकप्रीय

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

विचार

थप समाचार

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी
ताजा समाचार

अन्तर्राष्ट्रिय

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

बुधबार मंसिर १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

रवि सभापति, कुलमानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

बुधबार मंसिर १० , २०८२
कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

कावा प्रमुख निर्वाचन आयुक्तसंग किन रिसायो एमाले ?

बुधबार मंसिर १० , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.