सुनको भाउमा गिरावट, कति मूल्य सस्तियो ?

२९ साउन ८१, बुधबार

३० साउन, विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५० हजार ५०० रुपैयाँ कायम भएको हो ।

Advertisement

नेपाली बजारमा मंगलबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको थियो । मंगलबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च थियो ।

बुधबार भने सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको हो ।

Advertisement

यस्तै, बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १ हजार ७४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा १ हजार ७३५ रुपैयाँ कायम भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top