चोरको अनौंठो धन्दा : एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री

२९ साउन ८१, बुधबार

३० साउन, विराटनगर । एउटा ज्वेलर्सबाट गहना चोरेर अर्को ज्वेलर्समा बिक्री गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुनको गहना किन्ने बहानामा चोरी गरेर फरार भएकी लिना नकर्मीलाई पक्राउ गरेको हो ।

गत साउन २५ गतेन्युरोडस्थित नारायण ज्वेलर्सबाट सुनका गहना खरिद गर्ने भनी दुई तोला २० लालको सिक्री लिएर उनी फरार भएकी थिइन् । खोजी गर्नेक्रममा प्रहरीले नकर्मीलाई ललितपुरको पुल्चोकबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

Advertisement

अनुसन्धानको क्रममा नमर्कीले चोरी गरेका सुनका गरगहना न्युरोड स्थित जगन्नाथ ज्वेलर्समा बिक्री गर्ने खुलेको थियो । लगत्तै प्रहरीले जगन्नाथ ज्वेलर्सका सञ्चालक चित्र रञ्जन हजारालाई समेत पक्राउ गरेको छ ।

अनुसन्धान गर्दै जाँदा नकर्मीले यसअघि पनि चोरीका सुनका गरगहना जगन्नाथ ज्वेलर्सलाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो । नकर्मीको साथबाट पुष्टि हुन नसकेको अन्दाजी दुई तोला बराबरको सुनको सिक्री समेत बरामद भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top