अराजक युवा : सिआइडी हुँदै भन्दै सर्वसाधारणलाई सास्ती, पक्राउ परेपछि प्रहरीमाथि नै दुर्व्यवहार

३० साउन ८१, बिहीबार

३० साउन, विराटनगर । 

कास्की प्रहरीले सिआइडी हुँ भन्दै सर्वसाधारणलाई सास्ती दिने दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१७, छोरेपाटन बस्ने ३२ वर्ष सन्दीप श्रेष्ठ र पोखरा-७ बस्ने २६ वर्षीय सरोज थापा रहेका छन् ।

उनीहरूले पोखरा-२ बागलुङ बसपार्कस्थित सार्वजनिक स्थानमा सर्वसाधारणलाई शरीरको तलासी तथा चेकजाँच गर्ने, पैसा असुल गर्ने तथा कानुनी दायरामा ल्याउने भनी त्रास देखाउने गर्दै आएका थिए ।

चौतर्फी गुनासो आएपछि आइतबार उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । तर, प्रारम्भिक सोधपुक्षका क्रममा उनीहरूले प्रहरीमाथि नै दुर्व्यवहार गर्ने गरेका थिए ।

उनीहरूमाथि सार्वजनिक, हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत अभद्र व्यवहार मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top