×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

स्पष्टीकरण लेख्दै मुकुल ढकालले मागे सभापति रवि लामिछानेको राजीनामा

३१ श्रावण २०८१

३१ साउन, विराटनगर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् ।

Advertisement
Advertisement

बुधबार ढकाललाई रास्वपाले २४ घण्टे स्पष्टीकरण मागेपछि बिहीबार (आज) स्पष्टीकरण लेख्दै ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा मागेका छन् ।

उनले स्पष्टीकरणमा लामिछानेमाथि सहकारी ठगी र दुई वटा पासपोर्ट प्रयोगबारे अनुसन्धान गर्नुपर्ने दोहोर्‍याउँदै लामिछानेले पार्टीमा विधि-विधानविपरीत, थीतिरहित हैकमे निरंकुश शासन चलाइरहेको दाबी गरेका हुन् ।

ढकालले नेपाली जनताले राखेको आशा, वैकल्पिक राजनीतिको बिउ लामिछानेका कारणले नाश हुँदै गएकाले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।

पार्टी सञ्चालन गर्न अक्षम, अनुशासनहीन, अराजनीतिक, अभद्र, अराजक व्यवहार गरी अनुशासन उल्लंघन गरेकोलगायतका आरोप लगाउँदै ढकाललाई महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाइएको थियो ।

गत असार १९ बसेको केन्द्रीय समितिले उनलाई एक साताका लागि दुवै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार, सहप्रवक्ता मनीष झालगायत महामन्त्री ढकाललाई कारबाही गर्न एकमत भएपछि ढकाल कारबाहीमा परेका हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top